काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम बजारमा नयाँ बेरोजगार नथपिएको बताएको दावी गरेका छन्।

प्रतिनिध सभामा आज सम्बोधन गर्दै ओलीले नेपालको श्रम बजारमा पहिलेदेखिका बेरोेजगारले काम नपाए पनि नयाँ बेरोजगार नथपिएको बताएका हुन्।

नेपालले विगत केही वर्ष यता ६.५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गरिरहँदा त्यही अनुपातले रोजगारीको बृद्धि स्वभाविक रुपमा २ देखि ३ प्रतिशतको बीचमा भएको उनले बताए।

“म स्मरण गर्न चाहन्छु, विगत २० बर्षमा हाम्रो औसत आर्थिक बृद्धिदर ४ प्रतिशतको हाराहारीमा थियो। आर्थिक बृद्धिदरमा आएको सुधारसँगै प्रत्येक वर्ष गरिबीको रेखामुनी रहने प्रतिशत, जनसंख्याको १.५ बिन्दुले घटेको छ”, उनले भने, “आर्थिक वर्ष २०४७ सालतिर निरपेक्ष गरिबीको रेखामुनी रहनेको संख्या, कूल जनसंख्याको ४२ प्रतिशत थियो। संख्यामा बोल्ने हो भने करिब ८० लाख जनसंख्या गरिबीको रेखामुनी थिए।”

यसको अर्थ नेपालको श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई रोजगारी दिन सकिएको प्रधानमन्त्री ओलीले दाबी गर्दै भने, “हाम्रो श्रम बजारमा जति जनशक्ति प्रवेश गर्छनर, त्यो श्रमशक्तिलाई नयाँ रोजगारीले भेट्ने भेट्ने स्थितिमा छ।”

अहिले बेरोजगारहरुको तथ्यांक श्रम मन्त्रालयले संकलन गरिहेको बताएका उनले विकास निमार्णकोे काममा श्रमिक अभावको स्थिति रहेको जानकारी गराए। उनले भने, “विगतदेखि थाँती रहेको पुरानो बेरोजगारीको समस्यालाई सम्बोधन गर्न सकेनौं होला। तर, श्रम बजारमा नयाँ थपिएकालाई सम्बोधन गर्न सकेका छौं।”

जनता आवास तथा सुरक्षित बस्ती विकास कार्यक्रम, श्रमिक वर्गको न्यूनतम ज्यालामा भएको बृद्धि, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रमको विस्तारले न्यून आय भएका जनतालाई थप राहत पुगेको उनको दाबी छ।

यसबाट उत्पादकत्व बृद्धिमा मात्रै मद्दत पुग्नुको साथै आर्थिक असमानता पनि घटेको प्रधानमन्त्री ओलीको भनाई छ।

उनले जीवनपयोगी शिक्षाको अभावमा शिक्षा, रोजगारी, पेशा र व्यवसायसँग आर्जित ज्ञान जोडिन नसक्दा एकप्रकारको शिक्षित/साक्षर बेरोजगारहरुको जमात पैदा हुन पुगेको बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम बजारमा नयाँ बेरोजगार नथपिएको बताएको दावी गरेका छन्।

"> संसदमा प्रधानमन्त्रीको दावी- ‘पुरानालाई रोजगार दिन नसके पनि नयाँ बेरोजगार थपिएका छैनन्’: Dekhapadhi
संसदमा प्रधानमन्त्रीको दावी- ‘पुरानालाई रोजगार दिन नसके पनि नयाँ बेरोजगार थपिएका छैनन्’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम बजारमा नयाँ बेरोजगार नथपिएको बताएको दावी गरेका छन्।

प्रतिनिध सभामा आज सम्बोधन गर्दै ओलीले नेपालको श्रम बजारमा पहिलेदेखिका बेरोेजगारले काम नपाए पनि नयाँ बेरोजगार नथपिएको बताएका हुन्।

नेपालले विगत केही वर्ष यता ६.५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गरिरहँदा त्यही अनुपातले रोजगारीको बृद्धि स्वभाविक रुपमा २ देखि ३ प्रतिशतको बीचमा भएको उनले बताए।

“म स्मरण गर्न चाहन्छु, विगत २० बर्षमा हाम्रो औसत आर्थिक बृद्धिदर ४ प्रतिशतको हाराहारीमा थियो। आर्थिक बृद्धिदरमा आएको सुधारसँगै प्रत्येक वर्ष गरिबीको रेखामुनी रहने प्रतिशत, जनसंख्याको १.५ बिन्दुले घटेको छ”, उनले भने, “आर्थिक वर्ष २०४७ सालतिर निरपेक्ष गरिबीको रेखामुनी रहनेको संख्या, कूल जनसंख्याको ४२ प्रतिशत थियो। संख्यामा बोल्ने हो भने करिब ८० लाख जनसंख्या गरिबीको रेखामुनी थिए।”

यसको अर्थ नेपालको श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई रोजगारी दिन सकिएको प्रधानमन्त्री ओलीले दाबी गर्दै भने, “हाम्रो श्रम बजारमा जति जनशक्ति प्रवेश गर्छनर, त्यो श्रमशक्तिलाई नयाँ रोजगारीले भेट्ने भेट्ने स्थितिमा छ।”

अहिले बेरोजगारहरुको तथ्यांक श्रम मन्त्रालयले संकलन गरिहेको बताएका उनले विकास निमार्णकोे काममा श्रमिक अभावको स्थिति रहेको जानकारी गराए। उनले भने, “विगतदेखि थाँती रहेको पुरानो बेरोजगारीको समस्यालाई सम्बोधन गर्न सकेनौं होला। तर, श्रम बजारमा नयाँ थपिएकालाई सम्बोधन गर्न सकेका छौं।”

जनता आवास तथा सुरक्षित बस्ती विकास कार्यक्रम, श्रमिक वर्गको न्यूनतम ज्यालामा भएको बृद्धि, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रमको विस्तारले न्यून आय भएका जनतालाई थप राहत पुगेको उनको दाबी छ।

यसबाट उत्पादकत्व बृद्धिमा मात्रै मद्दत पुग्नुको साथै आर्थिक असमानता पनि घटेको प्रधानमन्त्री ओलीको भनाई छ।

उनले जीवनपयोगी शिक्षाको अभावमा शिक्षा, रोजगारी, पेशा र व्यवसायसँग आर्जित ज्ञान जोडिन नसक्दा एकप्रकारको शिक्षित/साक्षर बेरोजगारहरुको जमात पैदा हुन पुगेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्