चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि हवाई परीक्षण, काठमाडौं आएर फर्कियो चिनियाँ जहाज

चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने

" /> चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि हवाई परीक्षण, काठमाडौं आएर फर्कियो चिनियाँ जहाज

चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने

"> चिनियाँ राष्ट्रपतिको भ्रमण विकास केन्द्रित: Dekhapadhi
चिनियाँ राष्ट्रपतिको भ्रमण विकास केन्द्रित
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण विकास केन्द्रित हुने भएको छ।

राष्ट्रपति सी चिनफिङसँग केरुङ–काठमाडौं रेलमार्ग, सडक, सुरुङमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइन लगायतका पूर्वाधारका एक दर्जन बढि एजेन्डामा वार्ता हुने भएको छ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत चीन सरकारलले गर्ने सहयोगका परियोजनाहरुको सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएकाे आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, उर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एक/एक योजनामा छलफल गर्ने गरि परराष्ट्रका उच्च अधिकारीहरु जुटेका छन्।

केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नती, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथ स्तरोन्नती र बाहिरी चक्रपथको निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ।

किमाथांका–धनकुटा–हिले सडक निर्माण, ल्हासा नाकाको विकास र रेलमार्ग निर्माण पनि एजेन्डामा छन्।

चिनियाँ दुतावासका अधिकारी पनि सहयोग परियोजनाबारे छलफलमा व्यस्त छन्।

राष्ट्रपति सी आउँदो २७ असोजमा काठमाडौं आउने तय भएको छ।

पढ्नुहोस्:

चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि हवाई परीक्षण, काठमाडौं आएर फर्कियो चिनियाँ जहाज

चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्