त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थीहरू, तीन जना पाइलट र ६ जना क्रु मेम्बरलाई सोझै क्वारेन्टाइनमा राखिनेछ। उनीहरूलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा १४ दिन राखिने छ।
हुबेईका ६ वटा शहरमा रहेका विद्यार्थीलाई विभिन्न पाँच वटा बसबाट वुहानस्थ्ति अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएको छ।
उनीहरुलाई नेपाल फर्काउनुअघि विमानस्थलमा सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा संक्रमित देखिए चीनमै राखेर उपचार गरिनेछ।

चीनकाे वुहानका विद्यार्थी लिन उड्याे नेपाल एअरलाइन्सकाे जहाज: Dekhapadhi
चीनकाे वुहानका विद्यार्थी लिन उड्याे नेपाल एअरलाइन्सकाे जहाज

काठमाडौं। हुबेईमा रहेका १८२ जना नेपालीलाई लिन आज दिउँसो ४ बजे नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको हो।

जहाज आजै राति करीब ९ बजे वुहानमा अवतरण गर्नेछ । विद्यार्थीहरूलाई लिएर ११ बजे त्यहाँबाट उड्ने र २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण गर्ने तालिका रहेको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थीहरू, तीन जना पाइलट र ६ जना क्रु मेम्बरलाई सोझै क्वारेन्टाइनमा राखिनेछ। उनीहरूलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा १४ दिन राखिने छ।

हुबेईका ६ वटा शहरमा रहेका विद्यार्थीलाई विभिन्न पाँच वटा बसबाट वुहानस्थ्ति अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइएको छ।