काठमाडौं। नोबेल कोरोना भाइरसको केन्द्र मानिएको चीनको वुहानबाट 'एअरलिफ्ट' मार्फत उद्दार गरेर नेपाल ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइन पुर्‍याइएको छ।
नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट बिहान करीब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षणपश्चात नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा स्थापना गरिएको क्वारेन्टाइनमा लगिएको हो।
परीक्षणको क्रममा उनीहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।
उनीहरुलाई सुरक्षाकर्मीले स्कर्टिङमा पाँच वटा बस र एउटा एम्बुलेन्समा गरेर क्‍वारेन्टाइनस्थलसम्म पुर्‍याइएको छ।
क्‍वारेन्टाइनमा उनीहरूलाई कम्तीमा १४ दिन राखिनेछ।
त्यहाँ चिकित्सकसहितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले उनीहरुको नमूना परीक्षणका साथै थप स्वास्थ्य परीक्षण गर्ने छन्।
चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा  निवेदन दिएका थिए।
तीमध्ये ६ जना स्वास्थ्यका कारण वुहान विमानस्थलमै रोकिएका छन् भने चार जनाले आफूहरू चीनमै बस्न चाहेको बताएका छन्।
त्यसैले उनीहरूलाई छाडेर १७५ जना नेपाली लिएर विमान उडेको हो।
उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।
सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।
पढ्नुहोस्:
वुहानबाट १७५ नेपालीलाई काठमाडौं ल्याइयो, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
यस्ताे छ वुहानबाट फर्केका नेपाली विद्यार्थी राख्‍ने खरिपाटीकाे क्‍वारेन्टाइन
क्‍वारेन्टाइन आसपासका वासिन्दालाई भयभित नहुन स्वास्थ्य मन्त्रालयकाे अपिल
वुहानबाट १७५ नेपाली लिएर उड्यो नेपाल एअरलाइन्सको जहाज, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
वुहानबाट स्वदेश फर्कने तयारी (तस्वीरहरू)
" /> काठमाडौं। नोबेल कोरोना भाइरसको केन्द्र मानिएको चीनको वुहानबाट 'एअरलिफ्ट' मार्फत उद्दार गरेर नेपाल ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइन पुर्‍याइएको छ।
नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट बिहान करीब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षणपश्चात नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा स्थापना गरिएको क्वारेन्टाइनमा लगिएको हो।
परीक्षणको क्रममा उनीहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।
उनीहरुलाई सुरक्षाकर्मीले स्कर्टिङमा पाँच वटा बस र एउटा एम्बुलेन्समा गरेर क्‍वारेन्टाइनस्थलसम्म पुर्‍याइएको छ।
क्‍वारेन्टाइनमा उनीहरूलाई कम्तीमा १४ दिन राखिनेछ।
त्यहाँ चिकित्सकसहितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले उनीहरुको नमूना परीक्षणका साथै थप स्वास्थ्य परीक्षण गर्ने छन्।
चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा  निवेदन दिएका थिए।
तीमध्ये ६ जना स्वास्थ्यका कारण वुहान विमानस्थलमै रोकिएका छन् भने चार जनाले आफूहरू चीनमै बस्न चाहेको बताएका छन्।
त्यसैले उनीहरूलाई छाडेर १७५ जना नेपाली लिएर विमान उडेको हो।
उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।
सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।
पढ्नुहोस्:
वुहानबाट १७५ नेपालीलाई काठमाडौं ल्याइयो, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
यस्ताे छ वुहानबाट फर्केका नेपाली विद्यार्थी राख्‍ने खरिपाटीकाे क्‍वारेन्टाइन
क्‍वारेन्टाइन आसपासका वासिन्दालाई भयभित नहुन स्वास्थ्य मन्त्रालयकाे अपिल
वुहानबाट १७५ नेपाली लिएर उड्यो नेपाल एअरलाइन्सको जहाज, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
वुहानबाट स्वदेश फर्कने तयारी (तस्वीरहरू)
"> चीनबाट उद्दार गरी ल्याइएका १७५ जनालाई खरिपाटी पुर्‍याइयो: Dekhapadhi
चीनबाट उद्दार गरी ल्याइएका १७५ जनालाई खरिपाटी पुर्‍याइयो
नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट बिहान करीब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षणपश्चात नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा स्थापना गरिएको क्वारेन्टाइनमा लगिएको हो।
परीक्षणको क्रममा उनीहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।
त्यहाँ चिकित्सकसहितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले उनीहरुको नमूना परीक्षणका साथै थप स्वास्थ्य परीक्षण गर्ने छन्।
चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा  निवेदन दिएका थिए।
तीमध्ये ६ जना स्वास्थ्यका कारण वुहान विमानस्थलमै रोकिएका छन् भने चार जनाले आफूहरू चीनमै बस्न चाहेको बताएका छन्।
त्यसैले उनीहरूलाई छाडेर १७५ जना नेपाली लिएर विमान उडेको हो।
उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।
सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।
पढ्नुहोस्:
वुहानबाट १७५ नेपालीलाई काठमाडौं ल्याइयो, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
वुहानबाट १७५ नेपाली लिएर उड्यो नेपाल एअरलाइन्सको जहाज, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
वुहानबाट स्वदेश फर्कने तयारी (तस्वीरहरू)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्