काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसहितको टोलीले काठमाडौं तथा आसपासका क्षेत्रमा भइरहेको सडक मर्मत तथा स्तरोन्‍नति कार्यको स्थलगत अनुगमन गरेको छ।
काठमाडौं सडक डिभिजन कार्यालयले संघीय राजधानी काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको ओभरलेको साथै स्तरोन्‍ती भइरहेको छ।
करीब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्‍ने गरी स्तरोन्‍नतिको कामका लागि २० चैतसम्म ठेक्का सम्झौता गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललगायतको टोलीले नागढुंगा सडक खण्ड र भद्रकाली, सहिदगेट, सुन्धारा क्षेत्रमा भइरहेको कामको ३ फागुनमा स्थलगत जानकारी लिएको मन्त्रीका प्रेस सल्लाहकार सन्दीप राईले देखापढीलाई बताए।
मन्त्री नेम्वाङले समयमा काम सक्न निर्माण कम्पनी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
सम्बन्धित निकायलाई कामप्रति जिम्मेवार बनाउन आफू स्वयंले निरीक्षण गरेको बताएका छन्।
नागढुंगाको सडक मर्मतको क्रममा १०/१० मिनेटको अन्तरमा एकतर्फी सडक सञ्‍चालनको व्यवस्था मिलाइएको छ।
सरकारले केही समययता काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका सडकहरूमा तालिका बनाएर स्तरोन्‍नति, कालोपत्रे र खाल्टाखुल्टी पुर्ने काम गरिरहेको छ।
" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसहितको टोलीले काठमाडौं तथा आसपासका क्षेत्रमा भइरहेको सडक मर्मत तथा स्तरोन्‍नति कार्यको स्थलगत अनुगमन गरेको छ।
काठमाडौं सडक डिभिजन कार्यालयले संघीय राजधानी काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको ओभरलेको साथै स्तरोन्‍ती भइरहेको छ।
करीब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्‍ने गरी स्तरोन्‍नतिको कामका लागि २० चैतसम्म ठेक्का सम्झौता गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललगायतको टोलीले नागढुंगा सडक खण्ड र भद्रकाली, सहिदगेट, सुन्धारा क्षेत्रमा भइरहेको कामको ३ फागुनमा स्थलगत जानकारी लिएको मन्त्रीका प्रेस सल्लाहकार सन्दीप राईले देखापढीलाई बताए।
मन्त्री नेम्वाङले समयमा काम सक्न निर्माण कम्पनी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
सम्बन्धित निकायलाई कामप्रति जिम्मेवार बनाउन आफू स्वयंले निरीक्षण गरेको बताएका छन्।
नागढुंगाको सडक मर्मतको क्रममा १०/१० मिनेटको अन्तरमा एकतर्फी सडक सञ्‍चालनको व्यवस्था मिलाइएको छ।
सरकारले केही समययता काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका सडकहरूमा तालिका बनाएर स्तरोन्‍नति, कालोपत्रे र खाल्टाखुल्टी पुर्ने काम गरिरहेको छ।
"> यातायातमन्त्रीले गरे सडक मर्मत र स्तरोन्‍नतिको स्थलगत अनुगमन (तस्वीरहरूसहित): Dekhapadhi
यातायातमन्त्रीले गरे सडक मर्मत र स्तरोन्‍नतिको स्थलगत अनुगमन (तस्वीरहरूसहित)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललगायतको टोलीले नागढुंगा सडक खण्ड र भद्रकाली, सहिदगेट, सुन्धारा क्षेत्रमा भइरहेको कामको ३ फागुनमा स्थलगत जानकारी लिएको मन्त्रीका प्रेस सल्लाहकार सन्दीप राईले देखापढीलाई बताए।
मन्त्री नेम्वाङले समयमा काम सक्न निर्माण कम्पनी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
सम्बन्धित निकायलाई कामप्रति जिम्मेवार बनाउन आफू स्वयंले निरीक्षण गरेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्