काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ग्राहकको गोपनीयतामा लापरवाही गरेको भेटिएको छ। सिटिजन्स बैंकमा ग्राहकले खाता खोल्नको भरेको आवेदन फारममा चटपटे पोको पारेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएका छन्।

पत्रकार प्रकाश तिमल्सिनाले ३ फागुनमा आफ्नो ट्विटर अकाउन्टमा फोटो पोस्ट गर्दै लेखेका छन, “बैंकहरूले हाम्रो व्यक्तिगत विवरण कति सुरक्षित राख्छन् भन्ने यो एउटा उदाहरण हो। यसरी व्यक्तिगत विवरणमा हेलचेक्य्राई गर्ने बैंकलाई कारबाही गर्न मिल्छ कि मिल्दैन?” उनले चटपटे किन्दा उक्त फारम भेटेको उल्लेख गरेका छन्।

ग्राहकले बैंक खाता खोल्नको लागि आफ्नो तीनपुस्ते परिचय सहितको विवरण बुझाएको हुन्छ। ग्राहकको त्यस्तो विवरण गोप्य राख्नु बैंकको दायित्व हो।

तर, सिटिजन्स इन्टरनेशनल बैंकमा ग्राहकले बुझाएको फारम भने चटपटे व्यापारीको हातमा पुगेको छ। ग्राहकको फोटो टाँसिएको उक्त फारममा खाता नम्बर ००१०००१७३७२८ उल्लेख गरिएको छ।

सिटिजन्स बैंक इन्टरनेशलका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता उमंग शर्माले भने बैंकले ग्राहकको विवरण गोप्य राखेको दाबी गरिन्। उनले देखापढीसँग भनिन्, “हामीले सबै ग्राहकको विवरण गोप्य नै राख्छौं। तर, त्यो फारम कसरी बाहिर पुग्यो हामी अध्ययन गर्छौं। कोही ग्राहकले फारम पुरै नभरी आफै बाहिर लगेर फालेको पनि हुन सक्छ। विस्तृत अध्ययन नगरी ठ्याक्कै के भएको हो अहिले भन्न सक्दिन।”

बैंकले उक्त फारम कसरी बाहिरियो भन्ने विषयमा अध्ययन शुरू गरेको उनले जानकारी दिइन्।

" /> काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ग्राहकको गोपनीयतामा लापरवाही गरेको भेटिएको छ। सिटिजन्स बैंकमा ग्राहकले खाता खोल्नको भरेको आवेदन फारममा चटपटे पोको पारेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएका छन्।

पत्रकार प्रकाश तिमल्सिनाले ३ फागुनमा आफ्नो ट्विटर अकाउन्टमा फोटो पोस्ट गर्दै लेखेका छन, “बैंकहरूले हाम्रो व्यक्तिगत विवरण कति सुरक्षित राख्छन् भन्ने यो एउटा उदाहरण हो। यसरी व्यक्तिगत विवरणमा हेलचेक्य्राई गर्ने बैंकलाई कारबाही गर्न मिल्छ कि मिल्दैन?” उनले चटपटे किन्दा उक्त फारम भेटेको उल्लेख गरेका छन्।

ग्राहकले बैंक खाता खोल्नको लागि आफ्नो तीनपुस्ते परिचय सहितको विवरण बुझाएको हुन्छ। ग्राहकको त्यस्तो विवरण गोप्य राख्नु बैंकको दायित्व हो।

तर, सिटिजन्स इन्टरनेशनल बैंकमा ग्राहकले बुझाएको फारम भने चटपटे व्यापारीको हातमा पुगेको छ। ग्राहकको फोटो टाँसिएको उक्त फारममा खाता नम्बर ००१०००१७३७२८ उल्लेख गरिएको छ।

सिटिजन्स बैंक इन्टरनेशलका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता उमंग शर्माले भने बैंकले ग्राहकको विवरण गोप्य राखेको दाबी गरिन्। उनले देखापढीसँग भनिन्, “हामीले सबै ग्राहकको विवरण गोप्य नै राख्छौं। तर, त्यो फारम कसरी बाहिर पुग्यो हामी अध्ययन गर्छौं। कोही ग्राहकले फारम पुरै नभरी आफै बाहिर लगेर फालेको पनि हुन सक्छ। विस्तृत अध्ययन नगरी ठ्याक्कै के भएको हो अहिले भन्न सक्दिन।”

बैंकले उक्त फारम कसरी बाहिरियो भन्ने विषयमा अध्ययन शुरू गरेको उनले जानकारी दिइन्।

"> ग्राहकको गोपनियतामा सिटिजन्स बैंकको लापरवाही, खाता खोल्न दिएको आवेदन चटपटे व्यापारीको हातमा: Dekhapadhi
ग्राहकको गोपनियतामा सिटिजन्स बैंकको लापरवाही, खाता खोल्न दिएको आवेदन चटपटे व्यापारीको हातमा
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ग्राहकको गोपनीयतामा लापरवाही गरेको भेटिएको छ। सिटिजन्स बैंकमा ग्राहकले खाता खोल्नको भरेको आवेदन फारममा चटपटे पोको पारेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएका छन्।

पत्रकार प्रकाश तिमल्सिनाले ३ फागुनमा आफ्नो ट्विटर अकाउन्टमा फोटो पोस्ट गर्दै लेखेका छन, “बैंकहरूले हाम्रो व्यक्तिगत विवरण कति सुरक्षित राख्छन् भन्ने यो एउटा उदाहरण हो। यसरी व्यक्तिगत विवरणमा हेलचेक्य्राई गर्ने बैंकलाई कारबाही गर्न मिल्छ कि मिल्दैन?” उनले चटपटे किन्दा उक्त फारम भेटेको उल्लेख गरेका छन्।

ग्राहकले बैंक खाता खोल्नको लागि आफ्नो तीनपुस्ते परिचय सहितको विवरण बुझाएको हुन्छ। ग्राहकको त्यस्तो विवरण गोप्य राख्नु बैंकको दायित्व हो।

तर, सिटिजन्स इन्टरनेशनल बैंकमा ग्राहकले बुझाएको फारम भने चटपटे व्यापारीको हातमा पुगेको छ। ग्राहकको फोटो टाँसिएको उक्त फारममा खाता नम्बर ००१०००१७३७२८ उल्लेख गरिएको छ।

सिटिजन्स बैंक इन्टरनेशलका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता उमंग शर्माले भने बैंकले ग्राहकको विवरण गोप्य राखेको दाबी गरिन्। उनले देखापढीसँग भनिन्, “हामीले सबै ग्राहकको विवरण गोप्य नै राख्छौं। तर, त्यो फारम कसरी बाहिर पुग्यो हामी अध्ययन गर्छौं। कोही ग्राहकले फारम पुरै नभरी आफै बाहिर लगेर फालेको पनि हुन सक्छ। विस्तृत अध्ययन नगरी ठ्याक्कै के भएको हो अहिले भन्न सक्दिन।”

बैंकले उक्त फारम कसरी बाहिरियो भन्ने विषयमा अध्ययन शुरू गरेको उनले जानकारी दिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्