भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्।

आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले संघीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन्। ६ दशमलव २१ किलाेमिटर लम्बाइको सडकको लागत चार करोड १६ लाख २२ हजार १५६ रूपैयाँ छ।

सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो। त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाइ २५० मिटर छ। ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो।

" /> भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्।

आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले संघीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन्। ६ दशमलव २१ किलाेमिटर लम्बाइको सडकको लागत चार करोड १६ लाख २२ हजार १५६ रूपैयाँ छ।

सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो। त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाइ २५० मिटर छ। ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो।

"> प्रधानमन्त्रीले गरे सडक र पुलकाे उद्घाटन: Dekhapadhi
प्रधानमन्त्रीले गरे सडक र पुलकाे उद्घाटन <p style="text-align:justify">भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्।</p> <p style="text-align:justify">आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले संघीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन्। ६ दशमलव २१ किलाेमिटर लम्बाइको सडकको लागत चार करोड १६ लाख २२ हजार १५६ रूपैयाँ छ।</p> <p style="text-align:justify">सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो। त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाइ २५० मिटर छ। ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्