काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले सहकारी संस्थाहरू सम्पत्ति शुद्धीकरणका हिसाबले जोखिममा रहेको बताएका छन्।

आज काठमाडौंमा भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा उनले सहकारीमा भ्रष्टाचार, कर छली भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताएका हुन्।

त्यस्तै सहकारी क्षेत्रमा मानिसको दबाब र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिमसमेत रहेकाले त्यसको सुपरीवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने बताए।

सहकारी संस्थाहरूले पनि ग्राहकको केवाइसी भर्ने, पैसा लिने तर शंकास्पद भए रिपोर्टिङ गर्ने काम गर्नुपर्ने उनले बताए। त्यसो गर्न नसक्ने र लुकाएर राख्ने गरेको पाइए सहकारी संस्था कारबाहीमा पर्ने उनकाे भनाइ छ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरू सहकारी संस्थाहरूलाई परिपालना गर्न निर्देशन दिए। उनले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकाले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताए।

" /> काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले सहकारी संस्थाहरू सम्पत्ति शुद्धीकरणका हिसाबले जोखिममा रहेको बताएका छन्।

आज काठमाडौंमा भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा उनले सहकारीमा भ्रष्टाचार, कर छली भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताएका हुन्।

त्यस्तै सहकारी क्षेत्रमा मानिसको दबाब र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिमसमेत रहेकाले त्यसको सुपरीवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने बताए।

सहकारी संस्थाहरूले पनि ग्राहकको केवाइसी भर्ने, पैसा लिने तर शंकास्पद भए रिपोर्टिङ गर्ने काम गर्नुपर्ने उनले बताए। त्यसो गर्न नसक्ने र लुकाएर राख्ने गरेको पाइए सहकारी संस्था कारबाहीमा पर्ने उनकाे भनाइ छ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरू सहकारी संस्थाहरूलाई परिपालना गर्न निर्देशन दिए। उनले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकाले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताए।

"> सम्पत्ति शुद्धीकरणका महानिर्देशक भट्टराईले भने- 'सहकारीहरूमा भ्रष्टाचार र कर छलीको रकम आउन सक्ने जोखिम छ': Dekhapadhi
सम्पत्ति शुद्धीकरणका महानिर्देशक भट्टराईले भने- 'सहकारीहरूमा भ्रष्टाचार र कर छलीको रकम आउन सक्ने जोखिम छ'
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले सहकारी संस्थाहरू सम्पत्ति शुद्धीकरणका हिसाबले जोखिममा रहेको बताएका छन्।

आज काठमाडौंमा भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा उनले सहकारीमा भ्रष्टाचार, कर छली भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताएका हुन्।

त्यस्तै सहकारी क्षेत्रमा मानिसको दबाब र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिमसमेत रहेकाले त्यसको सुपरीवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने बताए।

सहकारी संस्थाहरूले पनि ग्राहकको केवाइसी भर्ने, पैसा लिने तर शंकास्पद भए रिपोर्टिङ गर्ने काम गर्नुपर्ने उनले बताए। त्यसो गर्न नसक्ने र लुकाएर राख्ने गरेको पाइए सहकारी संस्था कारबाहीमा पर्ने उनकाे भनाइ छ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरू सहकारी संस्थाहरूलाई परिपालना गर्न निर्देशन दिए। उनले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकाले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्