काठमाडौं। चीनको हुवेई प्रान्तका विभिन्न ठाउँबाट ल्याइएका नेपालीमा स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वुहानदेखि काठमाडौंसम्मको यात्रामा कुनै पनि यात्रुहरूलाई स्वास्थ्य समस्या नदेखिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गरिएको स्वास्थ्य परीक्षणमा समेत कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले विज्ञिप्ति जारी गरेर जानकारी दिएको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका १७५ जनाकै घाँटीको स्वाव नमूना संकलन भइरहेको छ। साथै क्वारेन्टाइनको सम्पूर्ण अवधिभर नियमित स्वास्थ्य जाँच, शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था तथा अस्पतालहरूमा आइसोलेसनमा राखेर उपचार गर्ने गरी सम्पूर्ण व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ।

चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा निवेदन दिएका थिए। तीमध्ये ६ जनामा स्वास्थ्य परीक्षणका क्रममा शंकास्पद लक्षण देखिएपछि चीनमा नै उच्च स्वास्थ्य निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

यस्तै चारजनाले आफूहरू चीनमै बस्न चाहेको बताएपछि १७५ जनालाई लिएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको मन्त्रालयको भनाइ छ। उद्धार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्। सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।

" /> काठमाडौं। चीनको हुवेई प्रान्तका विभिन्न ठाउँबाट ल्याइएका नेपालीमा स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वुहानदेखि काठमाडौंसम्मको यात्रामा कुनै पनि यात्रुहरूलाई स्वास्थ्य समस्या नदेखिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गरिएको स्वास्थ्य परीक्षणमा समेत कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले विज्ञिप्ति जारी गरेर जानकारी दिएको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका १७५ जनाकै घाँटीको स्वाव नमूना संकलन भइरहेको छ। साथै क्वारेन्टाइनको सम्पूर्ण अवधिभर नियमित स्वास्थ्य जाँच, शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था तथा अस्पतालहरूमा आइसोलेसनमा राखेर उपचार गर्ने गरी सम्पूर्ण व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ।

चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा निवेदन दिएका थिए। तीमध्ये ६ जनामा स्वास्थ्य परीक्षणका क्रममा शंकास्पद लक्षण देखिएपछि चीनमा नै उच्च स्वास्थ्य निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

यस्तै चारजनाले आफूहरू चीनमै बस्न चाहेको बताएपछि १७५ जनालाई लिएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको मन्त्रालयको भनाइ छ। उद्धार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्। सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।

"> वुहानबाट ल्याइएका नागरिकमा स्वास्थ्य समस्या छैनः स्वास्थ्य मन्त्रालय: Dekhapadhi
वुहानबाट ल्याइएका नागरिकमा स्वास्थ्य समस्या छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं। चीनको हुवेई प्रान्तका विभिन्न ठाउँबाट ल्याइएका नेपालीमा स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वुहानदेखि काठमाडौंसम्मको यात्रामा कुनै पनि यात्रुहरूलाई स्वास्थ्य समस्या नदेखिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गरिएको स्वास्थ्य परीक्षणमा समेत कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले विज्ञिप्ति जारी गरेर जानकारी दिएको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका १७५ जनाकै घाँटीको स्वाव नमूना संकलन भइरहेको छ। साथै क्वारेन्टाइनको सम्पूर्ण अवधिभर नियमित स्वास्थ्य जाँच, शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था तथा अस्पतालहरूमा आइसोलेसनमा राखेर उपचार गर्ने गरी सम्पूर्ण व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ।

चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा निवेदन दिएका थिए। तीमध्ये ६ जनामा स्वास्थ्य परीक्षणका क्रममा शंकास्पद लक्षण देखिएपछि चीनमा नै उच्च स्वास्थ्य निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

यस्तै चारजनाले आफूहरू चीनमै बस्न चाहेको बताएपछि १७५ जनालाई लिएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको मन्त्रालयको भनाइ छ। उद्धार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्। सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्