काठमाडौं। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्दार गरेर ल्याइएका १७५ जना नेपाली ४ फागुनदेखि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा छन्।
नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजबाट हिजो बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरेपश्चात कसैलाई स्वास्थ्य समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनस्थल लगिएको थियो।
उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।
पहिलो दिन ४ फागुनमा क्वारेन्टाइनमा रहेका १७५ जनाकै घाँटीको स्वाव नमूना संकलन गरिएको थियो।
१४ दिनका लागि क्वारेन्टाइनमा राखिने उनीहरूलाई दैनिक नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए।
"नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूलाई 'अलर्ट' अवस्थामा छन्। हामीले केही स्वास्थ्य समस्या देखिए तत्काल खबर गर्नु भनेका छौं", दाहालले देखापढीसँग भने, "केही समस्या भइहाले अस्पतालमा उपचारको सबै व्यवस्था मिलाइएको छ।"
चीनबाट फर्किएर क्वारेन्टाइन बसिरहेका सौरभ लुईटेलले आफूहरूको लागि सरकारले पर्याप्त सुविधा उपलब्ध गराएकोमा खुशी भएको बताएका छन्।
उनले इन्टरनेट, खेलकूदका सामग्रीले उर्जा थपिएको अनुभव सुनाएका छन्।
"स्वास्थ्यकर्मी, सुरक्षा, खानेकुरा सबै राम्ररी व्यवस्था गरिएको छ", लुईटेलले भने, "हामीलाई यो सुविधाको लागि सरकारलाई धन्यवाद छ।"
देखापढीका फोटो पत्रकार रवि महर्जनले कैद गरेका खरिपाटीका तस्वीरहरू:-

खरिपाटी क्वारेन्टाइन: 'हामीलाई केही कमी छैन, सरकारलाई धन्यवाद' (तस्वीरहरूसहित): Dekhapadhi
खरिपाटी क्वारेन्टाइन: 'हामीलाई केही कमी छैन, सरकारलाई धन्यवाद' (तस्वीरहरूसहित)

काठमाडौं। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्दार गरेर ल्याइएका १७५ जना नेपाली ४ फागुनदेखि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा छन्।

नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजबाट हिजो बिहान त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरेपश्‍चात कसैलाई स्वास्‍थ्य समस्या नदेखिएपछि सीधै क्‍वारेन्‍टाइनस्थल लगिएको थियो।

उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।

पहिलो दिन ४ फागुनमा क्वारेन्टाइनमा रहेका १७५ जनाकै घाँटीको स्वाव नमूना संकलन गरिएको थियो।

१४ दिनका लागि क्वारेन्टाइनमा राखिने उनीहरूलाई दैनिक नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए।

"नियमित स्वास्‍थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूलाई 'अलर्ट' अवस्थामा छन्। हामीले केही स्वास्थ्य समस्या देखिए तत्काल खबर गर्नु भनेका छौं", दाहालले देखापढीसँग भने, "केही समस्या भइहाले अस्पतालमा उपचारको सबै व्यवस्था मिलाइएको छ।"

चीनबाट फर्किएर क्‍वारेन्टाइन बसिरहेका सौरभ लुईटेलले आफूहरूको लागि सरकारले पर्याप्त सुविधा उपलब्ध गराएकोमा खुशी भएको बताएका छन्।