काठमाडौं। असोज दोस्रो साता एउटा सनसनीपूर्ण खबर फैलियो- सभामुख कृष्णबहादुर महाराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरे।
नेपाली इतिहासमा ‘सम्माननीय’ तहका व्यक्तिलाई लागेको यो पहिलो आरोप थियो। खबर सनसनीपूर्ण रूपमा फैलिने भयो नै।
पीडित भनिएकी महिलाले नै भिडिओ अन्तर्वार्ता दिएकी थिइन्।
यही आरोपका कारण महराले सभामुख पद मात्र गुमाएन, दशकौं लामो राजनीतिक जीवनमा पनि ‘दाग’ लाग्यो।
१२ असोजमा महाराले ती कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो।  अन्ततः महराले १४ असोजमा राजनीमा दिनुपर्‍यो।
त्यसपछि उनीविरुद्धको कानूनी प्रक्रिया शुरू भयो। १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महराविरुद्ध १४ कात्तिकमा काठाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरियो।
त्यसको चार दिनपछि १८ कात्तिकमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। उनी डिल्लीबजार कारागार चलान भए।
र, आज काठमाडौं  जिल्ला अदालतकै आदेशबाट महराले सफाइ पाए। १०८ दिनको कारागार बसाईपछि उनी आजै रिहा भए।
महराले सफाइ पाएपछि डिल्लीबजार कारागार पुगेका नेकपाका कार्यकर्ता तथा शुभेच्छुकले नाराबाजी गर्दै उनको स्वागत गरेका छन्। महरालाई फूलमाला र अविरले स्वागत गरे।
महरा आजै खुमलटारस्थित निजी निवासमा फर्केका छन्।
हेर्नुहोस् भिडिओ र तस्वीरहरू
" /> काठमाडौं। असोज दोस्रो साता एउटा सनसनीपूर्ण खबर फैलियो- सभामुख कृष्णबहादुर महाराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरे।
नेपाली इतिहासमा ‘सम्माननीय’ तहका व्यक्तिलाई लागेको यो पहिलो आरोप थियो। खबर सनसनीपूर्ण रूपमा फैलिने भयो नै।
पीडित भनिएकी महिलाले नै भिडिओ अन्तर्वार्ता दिएकी थिइन्।
यही आरोपका कारण महराले सभामुख पद मात्र गुमाएन, दशकौं लामो राजनीतिक जीवनमा पनि ‘दाग’ लाग्यो।
१२ असोजमा महाराले ती कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो।  अन्ततः महराले १४ असोजमा राजनीमा दिनुपर्‍यो।
त्यसपछि उनीविरुद्धको कानूनी प्रक्रिया शुरू भयो। १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महराविरुद्ध १४ कात्तिकमा काठाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरियो।
त्यसको चार दिनपछि १८ कात्तिकमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। उनी डिल्लीबजार कारागार चलान भए।
र, आज काठमाडौं  जिल्ला अदालतकै आदेशबाट महराले सफाइ पाए। १०८ दिनको कारागार बसाईपछि उनी आजै रिहा भए।
महराले सफाइ पाएपछि डिल्लीबजार कारागार पुगेका नेकपाका कार्यकर्ता तथा शुभेच्छुकले नाराबाजी गर्दै उनको स्वागत गरेका छन्। महरालाई फूलमाला र अविरले स्वागत गरे।
महरा आजै खुमलटारस्थित निजी निवासमा फर्केका छन्।
हेर्नुहोस् भिडिओ र तस्वीरहरू
"> डिल्लीबजार कारागारबाट यसरी बाहिरिए महरा (तस्वीर र भिडिओसहित): Dekhapadhi
डिल्लीबजार कारागारबाट यसरी बाहिरिए महरा (तस्वीर र भिडिओसहित)
काठमाडौं। असोज दोस्रो साता एउटा सनसनीपूर्ण खबर फैलियो- सभामुख कृष्णबहादुर महाराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरे।
नेपाली इतिहासमा ‘सम्माननीय’ तहका व्यक्तिलाई लागेको यो पहिलो आरोप थियो। खबर सनसनीपूर्ण रूपमा फैलिने भयो नै।
पीडित भनिएकी महिलाले नै भिडिओ अन्तर्वार्ता दिएकी थिइन्।
यही आरोपका कारण महराले सभामुख पद मात्र गुमाएन, दशकौं लामो राजनीतिक जीवनमा पनि ‘दाग’ लाग्यो।
त्यसपछि उनीविरुद्धको कानूनी प्रक्रिया शुरू भयो। १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महराविरुद्ध १४ कात्तिकमा काठाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरियो।
त्यसको चार दिनपछि १८ कात्तिकमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। उनी डिल्लीबजार कारागार चलान भए।
र, आज काठमाडौं  जिल्ला अदालतकै आदेशबाट महराले सफाइ पाए। १०८ दिनको कारागार बसाईपछि उनी आजै रिहा भए।
महराले सफाइ पाएपछि डिल्लीबजार कारागार पुगेका नेकपाका कार्यकर्ता तथा शुभेच्छुकले नाराबाजी गर्दै उनको स्वागत गरेका छन्। महरालाई फूलमाला र अविरले स्वागत गरे।
महरा आजै खुमलटारस्थित निजी निवासमा फर्केका छन्।
हेर्नुहोस् भिडिओ र तस्वीरहरू
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्