काठमाडौं। बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले आज सफाइ दिएपछि सरकारी वकीलले त्यसविरुद्ध पुनरावेदन गर्ने भएका छन्।

अदालतको फैसला आएसँगै झण्डै साढे चार महीना कारागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन्।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।

फैसलाको पूर्णपाठ तयार भएपछि जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ।

त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीलाई बताए।

“फैसलाको पूर्णपाठ आएपछि हामीले प्रस्तुत गरेका प्रमाण र प्रतिवादीलाई सफाइ दिन फैसलामा लिइएका आधारको तुलनात्मक अध्ययन गरी पुनरावेदन गर्नेछौं”, उनले भने।

न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिएका हुन्।

सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताएका छन्।

" /> काठमाडौं। बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले आज सफाइ दिएपछि सरकारी वकीलले त्यसविरुद्ध पुनरावेदन गर्ने भएका छन्।

अदालतको फैसला आएसँगै झण्डै साढे चार महीना कारागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन्।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।

फैसलाको पूर्णपाठ तयार भएपछि जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ।

त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीलाई बताए।

“फैसलाको पूर्णपाठ आएपछि हामीले प्रस्तुत गरेका प्रमाण र प्रतिवादीलाई सफाइ दिन फैसलामा लिइएका आधारको तुलनात्मक अध्ययन गरी पुनरावेदन गर्नेछौं”, उनले भने।

न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिएका हुन्।

सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताएका छन्।

"> महरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारी वकीलले पुनरावेदन गर्ने: Dekhapadhi
महरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारी वकीलले पुनरावेदन गर्ने
काठमाडौं। बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले आज सफाइ दिएपछि सरकारी वकीलले त्यसविरुद्ध पुनरावेदन गर्ने भएका छन्।

अदालतको फैसला आएसँगै झण्डै साढे चार महीना कारागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन्।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।

फैसलाको पूर्णपाठ तयार भएपछि जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ।

त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीलाई बताए।

“फैसलाको पूर्णपाठ आएपछि हामीले प्रस्तुत गरेका प्रमाण र प्रतिवादीलाई सफाइ दिन फैसलामा लिइएका आधारको तुलनात्मक अध्ययन गरी पुनरावेदन गर्नेछौं”, उनले भने।

न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिएका हुन्।

सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्