काठमाडौं। मकवानपुरको थाहा होटल एशोसिएसनले दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट निर्दोष रहेको दाबी गरेको छ।

आठ जना भारतीय पर्यटकहरूको मृत्यु भएसँगै सरकारले तीन महीनाको लागि रिसोर्ट बन्द गर्ने निर्णय गरेसँगै होटल एशोसिएसनले यस्तो दाबी गरेको हो।

एक महीनाअघि भारतीय पर्यटकको मृत्यु भएपछि जिल्लाको थाहा नगरपालिकाको होटल एशोसिएसनले छानबिन थालेको थियो।

होटल व्यवस्थापनले उपलब्ध गराएको कागजातको आधारमा पर्यटक मृत्यु प्रकरणमा होटल पक्ष दोषी नभेटिएको थाहा होटल एशोसिएसन अध्यक्ष शिवकुमार खत्रीले बताए।

२६ माघमा विभागले फर्च्युना इन्टरनेशल प्रालिको नाममा पानोरमा रिसोर्ट निलम्बन गरिएको पत्र काट्दा थाहा होटल एशोसिएसनलाई बोधार्थ लेखेको थियो।

थाहा होटल एशोसिएसनले पर्यटन विभागलाई एक पत्र लेख्दै बाँकी बुकिङका लागि तोकेको मापदण्ड पूरा गर्न कुनै समय बन्देज नतोकिदिन आग्रह समेत गरेको छ।

" /> काठमाडौं। मकवानपुरको थाहा होटल एशोसिएसनले दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट निर्दोष रहेको दाबी गरेको छ।

आठ जना भारतीय पर्यटकहरूको मृत्यु भएसँगै सरकारले तीन महीनाको लागि रिसोर्ट बन्द गर्ने निर्णय गरेसँगै होटल एशोसिएसनले यस्तो दाबी गरेको हो।

एक महीनाअघि भारतीय पर्यटकको मृत्यु भएपछि जिल्लाको थाहा नगरपालिकाको होटल एशोसिएसनले छानबिन थालेको थियो।

होटल व्यवस्थापनले उपलब्ध गराएको कागजातको आधारमा पर्यटक मृत्यु प्रकरणमा होटल पक्ष दोषी नभेटिएको थाहा होटल एशोसिएसन अध्यक्ष शिवकुमार खत्रीले बताए।

२६ माघमा विभागले फर्च्युना इन्टरनेशल प्रालिको नाममा पानोरमा रिसोर्ट निलम्बन गरिएको पत्र काट्दा थाहा होटल एशोसिएसनलाई बोधार्थ लेखेको थियो।

थाहा होटल एशोसिएसनले पर्यटन विभागलाई एक पत्र लेख्दै बाँकी बुकिङका लागि तोकेको मापदण्ड पूरा गर्न कुनै समय बन्देज नतोकिदिन आग्रह समेत गरेको छ।

"> पानोरमा रिसोर्ट निर्दोष रहेको थाहा होटल एशोसिएसनको दाबी: Dekhapadhi
पानोरमा रिसोर्ट निर्दोष रहेको थाहा होटल एशोसिएसनको दाबी
काठमाडौं। मकवानपुरको थाहा होटल एशोसिएसनले दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट निर्दोष रहेको दाबी गरेको छ।

आठ जना भारतीय पर्यटकहरूको मृत्यु भएसँगै सरकारले तीन महीनाको लागि रिसोर्ट बन्द गर्ने निर्णय गरेसँगै होटल एशोसिएसनले यस्तो दाबी गरेको हो।

एक महीनाअघि भारतीय पर्यटकको मृत्यु भएपछि जिल्लाको थाहा नगरपालिकाको होटल एशोसिएसनले छानबिन थालेको थियो।

होटल व्यवस्थापनले उपलब्ध गराएको कागजातको आधारमा पर्यटक मृत्यु प्रकरणमा होटल पक्ष दोषी नभेटिएको थाहा होटल एशोसिएसन अध्यक्ष शिवकुमार खत्रीले बताए।

२६ माघमा विभागले फर्च्युना इन्टरनेशल प्रालिको नाममा पानोरमा रिसोर्ट निलम्बन गरिएको पत्र काट्दा थाहा होटल एशोसिएसनलाई बोधार्थ लेखेको थियो।

थाहा होटल एशोसिएसनले पर्यटन विभागलाई एक पत्र लेख्दै बाँकी बुकिङका लागि तोकेको मापदण्ड पूरा गर्न कुनै समय बन्देज नतोकिदिन आग्रह समेत गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्