स्याङ्जा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरेका छन्।

आज स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिंडेको स्पष्ट पारे।

राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरूलाई बेलायत र जापानलाई हेर्न भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे।

राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अवलम्बन गरेको मार्गचित्र विकास, समृद्धि, प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो।

युवा अवस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आएर एक वर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, तोरण बहादुर गुरुङ, मदन कार्की, भुमिजङ्ग केसी लगायतले बोलेका थिए।

" /> स्याङ्जा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरेका छन्।

आज स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिंडेको स्पष्ट पारे।

राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरूलाई बेलायत र जापानलाई हेर्न भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे।

राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अवलम्बन गरेको मार्गचित्र विकास, समृद्धि, प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो।

युवा अवस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आएर एक वर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, तोरण बहादुर गुरुङ, मदन कार्की, भुमिजङ्ग केसी लगायतले बोलेका थिए।

"> अब आउने निर्वाचनमा तेस्रो शक्ति बन्छौं- राप्रपा अध्यक्ष कमल थापा : Dekhapadhi
अब आउने निर्वाचनमा तेस्रो शक्ति बन्छौं- राप्रपा अध्यक्ष कमल थापा
स्याङ्जा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरेका छन्।

आज स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिंडेको स्पष्ट पारे।

राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरूलाई बेलायत र जापानलाई हेर्न भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे।

राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अवलम्बन गरेको मार्गचित्र विकास, समृद्धि, प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो।

युवा अवस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आएर एक वर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, तोरण बहादुर गुरुङ, मदन कार्की, भुमिजङ्ग केसी लगायतले बोलेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्