विराटनगर।  लोकसेवा आयोगको कार्यालय धनकुटामा राख्न प्रदेश सभामा माग गरिएको छ।

प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य लिला सुब्बाले  लोकसेवा आयोगको कार्यालय धनकुटामा राख्ने भनिएको भएपनि विराटनगरमा राख्न खोजिएको भन्दै ध्यानाकर्षण गराइन्।

“लोकसेवा आयोग पहिले देखि नै धनकुटामा थियो। प्रदेश लोकसेवा आयोग धनकुटामा राख्ने मुख्यमन्त्रीले वचन दिनु भएको थियो”, उनले भनिन्, “अहिले विराटनगरमा राख्न खोजिदै छ। धनकुटालाई प्रदेश सरकारले उपेक्षा नगरोस्।”

धुनकुटामा स्थापना हुने भनिएको मेडिकल कलेज संचालनका लागि समेत नीति, कार्यक्रम र बजेट समेत आएको अबस्थामा त्यसको सम्भाव्यता अध्ययनको काम समेत नभएको सांसद सुब्बाले सरकारको ध्यानाकर्षण गराइन्।

यसअघि प्रदेश सभा सदस्य रामचन्द्र लिम्बुले लोकसेवा आयोगको कार्यालय धनकुटामा नै स्थापना हुनु पर्ने माग गर्दै त्यहाँका जनतालाई ढाँट्ने  काम नगर्न आग्रह गरे।  लिम्वुले ४ फागुनको प्रदेश सभाको शून्य समयमा बोल्दै सरकारले यसअघि धनकुटेलीसँग गरेको बाचा पूरा नगरेकोतर्फ सरकारको ध्यानाआर्कण गरे।

“मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको छ। त्यहाँ २ जना कर्मचारी छन्’, उनले भने, “यो कार्यालयले कुनै पनि काम गरेको छैन। यस्तो खाले कार्यालयको अपेक्षा थिएन।”

" /> विराटनगर।  लोकसेवा आयोगको कार्यालय धनकुटामा राख्न प्रदेश सभामा माग गरिएको छ।

"> धनकुटालाई उपेक्षा गरेको सांसदको आरोप: Dekhapadhi
धनकुटालाई उपेक्षा गरेको सांसदको आरोप

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्