कैलाली। पाँच दिनदेखि आमरण अनशनमा बसेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी आज साँझ सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

अनशनरत उनलाई रिंगटा लागेर धनगढीको अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए। “उहाँको अहिले चेकजाँच चलिरहेको छ”, उनले भने।

थारु १ फागुनदेखि सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूको रिहाईका लागि भन्दै आमरण अनशनमा बसेका थिए।

टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि उनका माग छन्।

आजै दिउँसो जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अनशनस्थलमै पुगेर थारुले थालेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

राउतले लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मोर्चाले उठाएका माग र मुद्दाहरू जायज रहेको बताएका थिए।

" /> कैलाली। पाँच दिनदेखि आमरण अनशनमा बसेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी आज साँझ सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

अनशनरत उनलाई रिंगटा लागेर धनगढीको अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए। “उहाँको अहिले चेकजाँच चलिरहेको छ”, उनले भने।

थारु १ फागुनदेखि सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूको रिहाईका लागि भन्दै आमरण अनशनमा बसेका थिए।

टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि उनका माग छन्।

आजै दिउँसो जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अनशनस्थलमै पुगेर थारुले थालेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

राउतले लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मोर्चाले उठाएका माग र मुद्दाहरू जायज रहेको बताएका थिए।

"> अनशनरत लक्ष्मण थारुको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना: Dekhapadhi
अनशनरत लक्ष्मण थारुको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
कैलाली। पाँच दिनदेखि आमरण अनशनमा बसेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी आज साँझ सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

अनशनरत उनलाई रिंगटा लागेर धनगढीको अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए। “उहाँको अहिले चेकजाँच चलिरहेको छ”, उनले भने।

थारु १ फागुनदेखि सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूको रिहाईका लागि भन्दै आमरण अनशनमा बसेका थिए।

टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि उनका माग छन्।

आजै दिउँसो जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अनशनस्थलमै पुगेर थारुले थालेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

राउतले लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मोर्चाले उठाएका माग र मुद्दाहरू जायज रहेको बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्