काठमाडौं। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले चीनको वुहानबाट उद्दार गरी ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्र आसपासका वासिन्दासँग भेटघाट गरेकी छन्।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट ४ फागुनमा उद्दार गरी ल्याइएका १७५ जना नेपालीलाई स्वास्थ्य निगरानीका लागि भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ।
क्‍वारेन्टाइनस्थल वरपरका वासिन्दाले कोरोना संक्रमणको त्रासले घर छाडेकोजस्ता नकारात्मक हल्ला फैलन थालेपछि सीडीओ, सुरक्षा निकायका प्रमुखहरूसहितको टोली स्थानीयवासीमाझ जनचेतना अभिवृद्धि गर्न गएका हुन्।
पाण्डेले डराउनुपर्ने अवस्था नभएको भन्दै केही समस्या भए प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गरेकी छन्।
उनले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएकी छन्।
चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरू गरिएको महासेनानी शिव पौडेलले बताए।
टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरूको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले गलत हल्ला गरेकोमा गुनासो गरिन्।
क्वारेन्टाइनमा राखिएका उनीहरू कसैमा पनि कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ।
क्‍वारेन्टाइनस्थल वरपर बसोबास गर्ने सर्वसाधारणलाई सीडीओसहितको टोलीले परामर्शसँगै मास्क वितरण गरेका छन्। रासस
" /> काठमाडौं। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले चीनको वुहानबाट उद्दार गरी ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्र आसपासका वासिन्दासँग भेटघाट गरेकी छन्।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट ४ फागुनमा उद्दार गरी ल्याइएका १७५ जना नेपालीलाई स्वास्थ्य निगरानीका लागि भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ।
क्‍वारेन्टाइनस्थल वरपरका वासिन्दाले कोरोना संक्रमणको त्रासले घर छाडेकोजस्ता नकारात्मक हल्ला फैलन थालेपछि सीडीओ, सुरक्षा निकायका प्रमुखहरूसहितको टोली स्थानीयवासीमाझ जनचेतना अभिवृद्धि गर्न गएका हुन्।
पाण्डेले डराउनुपर्ने अवस्था नभएको भन्दै केही समस्या भए प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गरेकी छन्।
उनले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएकी छन्।
चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरू गरिएको महासेनानी शिव पौडेलले बताए।
टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरूको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले गलत हल्ला गरेकोमा गुनासो गरिन्।
क्वारेन्टाइनमा राखिएका उनीहरू कसैमा पनि कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ।
क्‍वारेन्टाइनस्थल वरपर बसोबास गर्ने सर्वसाधारणलाई सीडीओसहितको टोलीले परामर्शसँगै मास्क वितरण गरेका छन्। रासस
"> खरिपाटीवासीसँग सीडीओको आग्रह - 'डराउनु पर्दैन, केही भए हामीलाई खबर गर्नुस्': Dekhapadhi
खरिपाटीवासीसँग सीडीओको आग्रह - 'डराउनु पर्दैन, केही भए हामीलाई खबर गर्नुस्'
काठमाडौं। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले चीनको वुहानबाट उद्दार गरी ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्र आसपासका वासिन्दासँग भेटघाट गरेकी छन्।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट ४ फागुनमा उद्दार गरी ल्याइएका १७५ जना नेपालीलाई स्वास्थ्य निगरानीका लागि भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ।
पाण्डेले डराउनुपर्ने अवस्था नभएको भन्दै केही समस्या भए प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गरेकी छन्।
उनले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएकी छन्।
चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरू गरिएको महासेनानी शिव पौडेलले बताए।
टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरूको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले गलत हल्ला गरेकोमा गुनासो गरिन्।
क्वारेन्टाइनमा राखिएका उनीहरू कसैमा पनि कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्