महरा मुद्दामा पूर्वप्रधानमन्त्री भट्टराईको गैरजिम्मेवार टिप्पणी- मियाँ बीबी राजी तो क्या करेगा काजी !

सफाइ पाएपछि महराले भने- अदालतलाई धन्यवाद ! (विज्ञप्तिसहित)

महरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारी वकीलले पुनरावेदन गर्ने

पूर्वसभामुख महराले सफाइ पाए

" /> महरा मुद्दामा पूर्वप्रधानमन्त्री भट्टराईको गैरजिम्मेवार टिप्पणी- मियाँ बीबी राजी तो क्या करेगा काजी !

सफाइ पाएपछि महराले भने- अदालतलाई धन्यवाद ! (विज्ञप्तिसहित)

महरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारी वकीलले पुनरावेदन गर्ने

पूर्वसभामुख महराले सफाइ पाए

"> महरा पर्सिदेखि संसद बैठकमा सहभागी हुन पाउने: Dekhapadhi
महरा पर्सिदेखि संसद बैठकमा सहभागी हुन पाउने
काठमाडौं। पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा पर्सि, ८ फागुनदेखि संसद बैठकमा सहभागी हुन पाउने भएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकमा महराले बलात्कार प्रयासको मुद्दामा अदालतबाट सफाइ पाएकोबारे सदनलाई जानकारी गराएसँगै महरा अर्काे बैठकदेखि सहभागी हुन पाउने भएका हुन्।

काठमाडौं जिल्ला अदालतले ५ फागुनमा महरालाई बलात्कार प्रयास सम्बन्धी अभियोगबाट सफाइ दिने फैसला सुनाएको थियो।

“उहाँ निलम्बनमा पर्नुभएको थिएन, सांसदका रूपमा गर्ने कामकाज र पाउने सेवा/सुविधा मात्र रोक्का गरिएको थियो”, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले देखापढीसँग भने, “सभामुखले सदनमा जानकारी गराएसँगै अब उहाँ सांसदको हैसियतमा सदनमा उपस्थित हुन सक्नुहुन्छ।”

प्रतिनिधि सभाको अर्काे बैठक ८ फागुनमा बस्ने भएकाले सोही दिनदेखि महरा संसदमा उपस्थित हुन सक्ने योगीले बताए।

पढ्नुहाेस्

महरा मुद्दामा पूर्वप्रधानमन्त्री भट्टराईको गैरजिम्मेवार टिप्पणी- मियाँ बीबी राजी तो क्या करेगा काजी !

सफाइ पाएपछि महराले भने- अदालतलाई धन्यवाद ! (विज्ञप्तिसहित)

महरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारी वकीलले पुनरावेदन गर्ने

पूर्वसभामुख महराले सफाइ पाए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्