काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा भेदभाव गरेको भन्दै संसदमा व्यङ्ग्य गरेका छन्।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासविच विष्णु पौडेलमाथि मुद्दा नचलाउन गरेको निर्णयप्रति थापाले व्यङ्ग्य गरेका हुन्।

उनले अख्तियारलाई सरकारको छायाँ बनेको आरोप लगाउँदै स्वस्थानी ब्रत कथाको शैलीमा व्यङ्ग्य गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि पनि व्यङ्ग्य गरेका छन्। थापाले सामान चोरेपछि फर्काइदिएर दुई पटक ‘विष्णु विष्णु’ भन्दै पुकारे सबै माफ हुने टिप्पणी गरे।

२२ माघमा बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा विष्णु पौडेलका छोरा नवीन र  न्यायाधीश कुमार रेग्मीले किनेको जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाएको अख्तियारले बताएको थियो। यही विषयमा थापाले व्यङ्ग्य गरेका हुन्।

यस्तो छ स्वस्थानी ब्रत कथा शैलीमा उनले गरेको व्यङ्ग्य:
कुमारजी आज्ञा गर्नुहुन्छ
हे विष्णुमणि,
अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू। चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू। त्यसको प्रभावले तिम्रो–हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्। इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय, धन्यवाद!

" /> काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा भेदभाव गरेको भन्दै संसदमा व्यङ्ग्य गरेका छन्।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासविच विष्णु पौडेलमाथि मुद्दा नचलाउन गरेको निर्णयप्रति थापाले व्यङ्ग्य गरेका हुन्।

उनले अख्तियारलाई सरकारको छायाँ बनेको आरोप लगाउँदै स्वस्थानी ब्रत कथाको शैलीमा व्यङ्ग्य गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि पनि व्यङ्ग्य गरेका छन्। थापाले सामान चोरेपछि फर्काइदिएर दुई पटक ‘विष्णु विष्णु’ भन्दै पुकारे सबै माफ हुने टिप्पणी गरे।

२२ माघमा बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा विष्णु पौडेलका छोरा नवीन र  न्यायाधीश कुमार रेग्मीले किनेको जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाएको अख्तियारले बताएको थियो। यही विषयमा थापाले व्यङ्ग्य गरेका हुन्।

यस्तो छ स्वस्थानी ब्रत कथा शैलीमा उनले गरेको व्यङ्ग्य:
कुमारजी आज्ञा गर्नुहुन्छ
हे विष्णुमणि,
अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू। चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू। त्यसको प्रभावले तिम्रो–हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्। इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय, धन्यवाद!

"> अख्तियारलाई व्यङ्ग्य गर्दै गगन थापाले संसदमा स्वस्थानी सुनाए: Dekhapadhi
अख्तियारलाई व्यङ्ग्य गर्दै गगन थापाले संसदमा स्वस्थानी सुनाए
काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा भेदभाव गरेको भन्दै संसदमा व्यङ्ग्य गरेका छन्।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासविच विष्णु पौडेलमाथि मुद्दा नचलाउन गरेको निर्णयप्रति थापाले व्यङ्ग्य गरेका हुन्।

उनले अख्तियारलाई सरकारको छायाँ बनेको आरोप लगाउँदै स्वस्थानी ब्रत कथाको शैलीमा व्यङ्ग्य गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि पनि व्यङ्ग्य गरेका छन्। थापाले सामान चोरेपछि फर्काइदिएर दुई पटक ‘विष्णु विष्णु’ भन्दै पुकारे सबै माफ हुने टिप्पणी गरे।

२२ माघमा बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा विष्णु पौडेलका छोरा नवीन र  न्यायाधीश कुमार रेग्मीले किनेको जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाएको अख्तियारले बताएको थियो। यही विषयमा थापाले व्यङ्ग्य गरेका हुन्।

यस्तो छ स्वस्थानी ब्रत कथा शैलीमा उनले गरेको व्यङ्ग्य:
कुमारजी आज्ञा गर्नुहुन्छ
हे विष्णुमणि,
अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू। चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू। त्यसको प्रभावले तिम्रो–हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्। इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय, धन्यवाद!

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्