काठमाडौं। नेपाली सेनाले सेना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको पूर्वतयारीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।

नेपाल सेनाले शिवरात्रीको दिन सेना दिवस मनाउने गरेको छ। यस वर्ष ९ फागुनमा शिवरात्री परेको छ।

नेपाली सेनाले आज दिउँसो हेलिकप्टरबाट सेना दिवसको दिन गर्ने पुष्पवृष्टिको रिहर्सल गरेको थियो।

नेपाली सेनाले काठमाडौंको आकाशमा एकै पटक चार वटा हेलिकप्टर उडाएर रिहर्सल गरेको कारण जहाज उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले देखापढीलाई बताए।

“नेपाली सेनाको रिहर्सलका कारण केही जहाज होल्ड बस्नु परेको थियो। हामीले रिहर्सलको सूचना पहिल्यै दिएका थियौं। तर, पनि केही जहाजहरू होल्डमा बस्ने मनस्थिति बनाएरै आएका हुन्छन्”, उनले भने।

सेना दिवसको रिहर्सलका लागि काठमाडाैंको आकाशमा उडेका नेपाली सेनाका जहाज। तस्वीर: डिल्ली मल्लको फेसबुकबाट।

विदेशको तालिकाअनुसार त्यहाँबाट जहाजको उडान हुने र नेपालको विमानस्थलमा नोटाम जारी भएको कारण जहाज काठमाडौंको आकाशमा होल्ड भएको उनले जानकारी दिए।

त्यसबाहेक, दिउँसो केही बेला मौसमका कारण भिजिविलिटी पनि कमजोर हुँदा जहाज उडान र अवतरण प्रभावित भएको विमानस्थलले बताएको छ।

" /> काठमाडौं। नेपाली सेनाले सेना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको पूर्वतयारीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।

नेपाल सेनाले शिवरात्रीको दिन सेना दिवस मनाउने गरेको छ। यस वर्ष ९ फागुनमा शिवरात्री परेको छ।

नेपाली सेनाले आज दिउँसो हेलिकप्टरबाट सेना दिवसको दिन गर्ने पुष्पवृष्टिको रिहर्सल गरेको थियो।

नेपाली सेनाले काठमाडौंको आकाशमा एकै पटक चार वटा हेलिकप्टर उडाएर रिहर्सल गरेको कारण जहाज उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले देखापढीलाई बताए।

“नेपाली सेनाको रिहर्सलका कारण केही जहाज होल्ड बस्नु परेको थियो। हामीले रिहर्सलको सूचना पहिल्यै दिएका थियौं। तर, पनि केही जहाजहरू होल्डमा बस्ने मनस्थिति बनाएरै आएका हुन्छन्”, उनले भने।

सेना दिवसको रिहर्सलका लागि काठमाडाैंको आकाशमा उडेका नेपाली सेनाका जहाज। तस्वीर: डिल्ली मल्लको फेसबुकबाट।

विदेशको तालिकाअनुसार त्यहाँबाट जहाजको उडान हुने र नेपालको विमानस्थलमा नोटाम जारी भएको कारण जहाज काठमाडौंको आकाशमा होल्ड भएको उनले जानकारी दिए।

त्यसबाहेक, दिउँसो केही बेला मौसमका कारण भिजिविलिटी पनि कमजोर हुँदा जहाज उडान र अवतरण प्रभावित भएको विमानस्थलले बताएको छ।

"> सेनाले पुष्पवृष्टिको रिहर्सल गर्दा त्रिभुवन विमानस्थलमा उडान-अवतरण प्रभावित: Dekhapadhi
सेनाले पुष्पवृष्टिको रिहर्सल गर्दा त्रिभुवन विमानस्थलमा उडान-अवतरण प्रभावित
काठमाडौं। नेपाली सेनाले सेना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको पूर्वतयारीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।

नेपाल सेनाले शिवरात्रीको दिन सेना दिवस मनाउने गरेको छ। यस वर्ष ९ फागुनमा शिवरात्री परेको छ।

नेपाली सेनाले आज दिउँसो हेलिकप्टरबाट सेना दिवसको दिन गर्ने पुष्पवृष्टिको रिहर्सल गरेको थियो।

नेपाली सेनाले काठमाडौंको आकाशमा एकै पटक चार वटा हेलिकप्टर उडाएर रिहर्सल गरेको कारण जहाज उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले देखापढीलाई बताए।

“नेपाली सेनाको रिहर्सलका कारण केही जहाज होल्ड बस्नु परेको थियो। हामीले रिहर्सलको सूचना पहिल्यै दिएका थियौं। तर, पनि केही जहाजहरू होल्डमा बस्ने मनस्थिति बनाएरै आएका हुन्छन्”, उनले भने।

सेना दिवसको रिहर्सलका लागि काठमाडाैंको आकाशमा उडेका नेपाली सेनाका जहाज। तस्वीर: डिल्ली मल्लको फेसबुकबाट।

विदेशको तालिकाअनुसार त्यहाँबाट जहाजको उडान हुने र नेपालको विमानस्थलमा नोटाम जारी भएको कारण जहाज काठमाडौंको आकाशमा होल्ड भएको उनले जानकारी दिए।

त्यसबाहेक, दिउँसो केही बेला मौसमका कारण भिजिविलिटी पनि कमजोर हुँदा जहाज उडान र अवतरण प्रभावित भएको विमानस्थलले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्