विशेषगरी दशैंमा खसी, बोका र च्याङ्ग्राको बली दिएर मासु खाने चलन छ ।

दशैंसँगै काठमाडौंमा दैनिक हजारौं खसीबोका भित्रिरहेका छन् दशैंलाई मासुको चाड भन्दा खासै फरक नपर्ला । अधिकांश नेपालीलाई मासुविना दशैं हुन्छ जस्तो पनि लाग्दैन।

दशैंको फूलपातीदेखि नवमीसम्म दैनिक झण्डै एक हजार खसीबोका बिक्री हुने नेपाल चौपाया खरीद–बिक्री संघले जनाएको छ ।

सरकारले पनि काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरबाट १३ असोजदेखि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण शुरू गरेको छ ।

बजारमा जीउँदो खसी बोका प्रतिकेजी ६२० रूपैयाँमा बिक्री हुने गरेको थियो । सरकारले त्यसलाई घटाएर प्रतिकेजी ५५० रूपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी ७३० रूपैयाँ कायम गरिएको छ ।

कलंकी खसीबजार पुगेर देखापढीका फोटोपत्रकार गोपेन राईले खिचेका तस्वीरहरूः

" /> विशेषगरी दशैंमा खसी, बोका र च्याङ्ग्राको बली दिएर मासु खाने चलन छ ।

दशैंसँगै काठमाडौंमा दैनिक हजारौं खसीबोका भित्रिरहेका छन् दशैंलाई मासुको चाड भन्दा खासै फरक नपर्ला । अधिकांश नेपालीलाई मासुविना दशैं हुन्छ जस्तो पनि लाग्दैन।

दशैंको फूलपातीदेखि नवमीसम्म दैनिक झण्डै एक हजार खसीबोका बिक्री हुने नेपाल चौपाया खरीद–बिक्री संघले जनाएको छ ।

सरकारले पनि काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरबाट १३ असोजदेखि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण शुरू गरेको छ ।

बजारमा जीउँदो खसी बोका प्रतिकेजी ६२० रूपैयाँमा बिक्री हुने गरेको थियो । सरकारले त्यसलाई घटाएर प्रतिकेजी ५५० रूपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी ७३० रूपैयाँ कायम गरिएको छ ।

कलंकी खसीबजार पुगेर देखापढीका फोटोपत्रकार गोपेन राईले खिचेका तस्वीरहरूः

"> बढ्यो खसीको व्यापार (तस्वीर कथा): Dekhapadhi
बढ्यो खसीको व्यापार (तस्वीर कथा)
विशेषगरी दशैंमा खसी, बोका र च्याङ्ग्राको बली दिएर मासु खाने चलन छ ।

दशैंसँगै काठमाडौंमा दैनिक हजारौं खसीबोका भित्रिरहेका छन् दशैंलाई मासुको चाड भन्दा खासै फरक नपर्ला । अधिकांश नेपालीलाई मासुविना दशैं हुन्छ जस्तो पनि लाग्दैन।

दशैंको फूलपातीदेखि नवमीसम्म दैनिक झण्डै एक हजार खसीबोका बिक्री हुने नेपाल चौपाया खरीद–बिक्री संघले जनाएको छ ।

सरकारले पनि काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरबाट १३ असोजदेखि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण शुरू गरेको छ ।

बजारमा जीउँदो खसी बोका प्रतिकेजी ६२० रूपैयाँमा बिक्री हुने गरेको थियो । सरकारले त्यसलाई घटाएर प्रतिकेजी ५५० रूपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी ७३० रूपैयाँ कायम गरिएको छ ।

कलंकी खसीबजार पुगेर देखापढीका फोटोपत्रकार गोपेन राईले खिचेका तस्वीरहरूः

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्