सुर्खेत। उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटकीय हिसाबले उत्कृष्ट प्रदेशको रूपमा आफ्नो पहिचान बनाएको बताएका छन्। वीरेन्द्रनगरमा आजदेखि शुरू भएकोे दोस्रो कर्णाली एक्सपोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली पर्यटकीय हिसाबले नेपालकै अब्बल रहेको बताए।

कर्णाली नेपाली खस संस्कृतिको उद्गमस्थलको साथै जडीबुटी खनिज पदार्थको मुख्य क्षेत्रको रूपमा पहिचान रहेको उनले उल्लेख गरे । “कर्णाली सामाजिक, सांस्कृतिक र विविधतामा धनी छ”, पुनले भने, “यहाँको पर्यटकीयस्थलले जहिले पनि मलाई आकर्षित गर्दछ।”

उपराष्ट्रपति पुनले सङ्घीय सरकारले यस क्षेत्रका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने बताए। “आर्थिक विकासका लागि सार्वजनिक, निजी साझेदारीको तीन खम्बे नीति अवलम्बन गरिएको छ”, उनले भने, “सरकार एक्लैले मात्र विकास गर्न सम्भव छैन त्यसैले निजी क्षेत्रसँग पनि साझेदारी आवश्यक छ।”

सबैभन्दा बढी संघीयताको आवश्यकता कर्णालीलाई चाहिएको भन्दै उनले लामो समयदेखि उपेक्षित कर्णालीले आफ्नो भाग्य कोर्ने अवसर पाएको औंल्याए। कठिन भौगोलिक अवस्थाका साथै विकासका हिसाबले  पिछडिएको कर्णालीलाई संघीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कर्णाली प्रदेशमा कर्मचारी समायोजन भएर आउन नमानेको भन्दै उपराष्ट्रपति पुनले कर्मचारीको दीर्घकालीन समस्यामा ध्यान दिनुपर्ने बताए। “सरकारले कर्णालीमा सरुवा गर्दा गर्वको महसुस हुने वातावरणको विकास गर्नुपर्छ”, उनले भने।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि लागिपरेको बताए। “अर्गानिक प्रदेशको रूपमा पहिचान गराउनका लागि हामीले महोत्सवको आयोजना गरेका हौं”, उनले भने, “हामीले कर्णालीको विकासका लागि औद्योगिक विकास र सम्भावनाको खोजी गरिरहेका छौं।” रासस

" /> सुर्खेत। उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटकीय हिसाबले उत्कृष्ट प्रदेशको रूपमा आफ्नो पहिचान बनाएको बताएका छन्। वीरेन्द्रनगरमा आजदेखि शुरू भएकोे दोस्रो कर्णाली एक्सपोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली पर्यटकीय हिसाबले नेपालकै अब्बल रहेको बताए।

कर्णाली नेपाली खस संस्कृतिको उद्गमस्थलको साथै जडीबुटी खनिज पदार्थको मुख्य क्षेत्रको रूपमा पहिचान रहेको उनले उल्लेख गरे । “कर्णाली सामाजिक, सांस्कृतिक र विविधतामा धनी छ”, पुनले भने, “यहाँको पर्यटकीयस्थलले जहिले पनि मलाई आकर्षित गर्दछ।”

उपराष्ट्रपति पुनले सङ्घीय सरकारले यस क्षेत्रका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने बताए। “आर्थिक विकासका लागि सार्वजनिक, निजी साझेदारीको तीन खम्बे नीति अवलम्बन गरिएको छ”, उनले भने, “सरकार एक्लैले मात्र विकास गर्न सम्भव छैन त्यसैले निजी क्षेत्रसँग पनि साझेदारी आवश्यक छ।”

सबैभन्दा बढी संघीयताको आवश्यकता कर्णालीलाई चाहिएको भन्दै उनले लामो समयदेखि उपेक्षित कर्णालीले आफ्नो भाग्य कोर्ने अवसर पाएको औंल्याए। कठिन भौगोलिक अवस्थाका साथै विकासका हिसाबले  पिछडिएको कर्णालीलाई संघीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कर्णाली प्रदेशमा कर्मचारी समायोजन भएर आउन नमानेको भन्दै उपराष्ट्रपति पुनले कर्मचारीको दीर्घकालीन समस्यामा ध्यान दिनुपर्ने बताए। “सरकारले कर्णालीमा सरुवा गर्दा गर्वको महसुस हुने वातावरणको विकास गर्नुपर्छ”, उनले भने।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि लागिपरेको बताए। “अर्गानिक प्रदेशको रूपमा पहिचान गराउनका लागि हामीले महोत्सवको आयोजना गरेका हौं”, उनले भने, “हामीले कर्णालीको विकासका लागि औद्योगिक विकास र सम्भावनाको खोजी गरिरहेका छौं।” रासस

"> कर्णाली पर्यटनमा उत्कृष्ट प्रदेशः उपराष्ट्रपति पुन: Dekhapadhi
कर्णाली पर्यटनमा उत्कृष्ट प्रदेशः उपराष्ट्रपति पुन
सुर्खेत। उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटकीय हिसाबले उत्कृष्ट प्रदेशको रूपमा आफ्नो पहिचान बनाएको बताएका छन्। वीरेन्द्रनगरमा आजदेखि शुरू भएकोे दोस्रो कर्णाली एक्सपोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली पर्यटकीय हिसाबले नेपालकै अब्बल रहेको बताए।

कर्णाली नेपाली खस संस्कृतिको उद्गमस्थलको साथै जडीबुटी खनिज पदार्थको मुख्य क्षेत्रको रूपमा पहिचान रहेको उनले उल्लेख गरे । “कर्णाली सामाजिक, सांस्कृतिक र विविधतामा धनी छ”, पुनले भने, “यहाँको पर्यटकीयस्थलले जहिले पनि मलाई आकर्षित गर्दछ।”

उपराष्ट्रपति पुनले सङ्घीय सरकारले यस क्षेत्रका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने बताए। “आर्थिक विकासका लागि सार्वजनिक, निजी साझेदारीको तीन खम्बे नीति अवलम्बन गरिएको छ”, उनले भने, “सरकार एक्लैले मात्र विकास गर्न सम्भव छैन त्यसैले निजी क्षेत्रसँग पनि साझेदारी आवश्यक छ।”

सबैभन्दा बढी संघीयताको आवश्यकता कर्णालीलाई चाहिएको भन्दै उनले लामो समयदेखि उपेक्षित कर्णालीले आफ्नो भाग्य कोर्ने अवसर पाएको औंल्याए। कठिन भौगोलिक अवस्थाका साथै विकासका हिसाबले  पिछडिएको कर्णालीलाई संघीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कर्णाली प्रदेशमा कर्मचारी समायोजन भएर आउन नमानेको भन्दै उपराष्ट्रपति पुनले कर्मचारीको दीर्घकालीन समस्यामा ध्यान दिनुपर्ने बताए। “सरकारले कर्णालीमा सरुवा गर्दा गर्वको महसुस हुने वातावरणको विकास गर्नुपर्छ”, उनले भने।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि लागिपरेको बताए। “अर्गानिक प्रदेशको रूपमा पहिचान गराउनका लागि हामीले महोत्सवको आयोजना गरेका हौं”, उनले भने, “हामीले कर्णालीको विकासका लागि औद्योगिक विकास र सम्भावनाको खोजी गरिरहेका छौं।” रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्