बुटवल। प्रदेश ५ को प्रदेश सभाका सदस्यहरूले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य विजयबहादुर यादवले बाँकेको डुँडुवा गाउँपालिका-२ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताए। उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो। ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको उनकाे भनाइ छ।

बैठकमा प्रदेश सभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे।

बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले प्रदेशमा बनाइने योजना, भइरहेका गतिविधि र विकास निर्माणका कामबारे सदस्यहरूलाई जानकारी हुन आवश्यक रहेको भन्दै जनप्रतिनिधिको सहभागितामा योजना बनाउँदा प्रभावकारी हुने धारणा राखे। रासस

" /> बुटवल। प्रदेश ५ को प्रदेश सभाका सदस्यहरूले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य विजयबहादुर यादवले बाँकेको डुँडुवा गाउँपालिका-२ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताए। उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो। ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको उनकाे भनाइ छ।

बैठकमा प्रदेश सभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे।

बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले प्रदेशमा बनाइने योजना, भइरहेका गतिविधि र विकास निर्माणका कामबारे सदस्यहरूलाई जानकारी हुन आवश्यक रहेको भन्दै जनप्रतिनिधिको सहभागितामा योजना बनाउँदा प्रभावकारी हुने धारणा राखे। रासस

"> ‘बाँकेमा म्याद गुज्रेकाे हात्तीपाइले रोगविरूद्धकाे औषधि खुवाइयाे’: Dekhapadhi
‘बाँकेमा म्याद गुज्रेकाे हात्तीपाइले रोगविरूद्धकाे औषधि खुवाइयाे’
बुटवल। प्रदेश ५ को प्रदेश सभाका सदस्यहरूले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य विजयबहादुर यादवले बाँकेको डुँडुवा गाउँपालिका-२ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताए। उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो। ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको उनकाे भनाइ छ।

बैठकमा प्रदेश सभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे।

बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले प्रदेशमा बनाइने योजना, भइरहेका गतिविधि र विकास निर्माणका कामबारे सदस्यहरूलाई जानकारी हुन आवश्यक रहेको भन्दै जनप्रतिनिधिको सहभागितामा योजना बनाउँदा प्रभावकारी हुने धारणा राखे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्