यहाँ साँझपख हुने आरती हेर्न टाढाटाढाबाट धर्मावलम्बीहरु आउने गरेका छन्।
प्रत्येक बर्ष शिवरात्रीको अवसर पारेर आयोजना गरिने महायज्ञमा अघिल्लो बर्षदेखि साँझपख दिव्य आरती थालिएको धामका संयोजक चेतराज जोशीले बताए।
यस वर्ष १ फागुनबाट शुरू भएको महायज्ञ शिवरात्रीको दिन (९ फागुन) सम्म चल्नेछ।
गोदावरी नगरपालिका बनखेतका राममणी रिजालले गत वर्षदेखि नै आरती हेर्न र पूजा गर्न शिवपुरी आउने गरेको बताए।
बनारसमा अध्ययनरत् पुजारीहरुले दैनिक आरती गरिरहेका छन्।
भजन र संगीतको साथमा गरिने आरती हेर्न लायक भएकोले परिवारसहित आएको स्थानीय विष्‍णु पाण्डेयले बताए।
शब्द/तस्वीर: दीपक नेपाल।
"> शिवपुरी धामको सन्ध्या आरतीमा भक्तजनको आकर्षण (तस्वीरहरूसहित): Dekhapadhi
शिवपुरी धामको सन्ध्या आरतीमा भक्तजनको आकर्षण (तस्वीरहरूसहित)
कैलाली। धनगढी उपमहानगरपालिका- ४ उत्तरबेहडीमा रहेको १०८ फिट अग्लो शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ धाममा आरती गर्न आउनेको भीड लाग्ने गरेको छ।
यहाँ साँझपख हुने आरती हेर्न टाढाटाढाबाट धर्मावलम्बीहरु आउने गरेका छन्।
प्रत्येक बर्ष शिवरात्रीको अवसर पारेर आयोजना गरिने महायज्ञमा अघिल्लो बर्षदेखि साँझपख दिव्य आरती थालिएको धामका संयोजक चेतराज जोशीले बताए।
यस वर्ष १ फागुनबाट शुरू भएको महायज्ञ शिवरात्रीको दिन (९ फागुन) सम्म चल्नेछ।
गोदावरी नगरपालिका बनखेतका राममणी रिजालले गत वर्षदेखि नै आरती हेर्न र पूजा गर्न शिवपुरी आउने गरेको बताए।
बनारसमा अध्ययनरत् पुजारीहरुले दैनिक आरती गरिरहेका छन्।
शब्द/तस्वीर: दीपक नेपाल।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्