हेटाैंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन्।
७०औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित कार्यक्रममा उनले भने, “नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ।”
अध्यक्ष थापाले प्रजातन्त्रको सम्वर्द्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरूले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिँदै सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए। रासस
" /> हेटाैंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन्।७०औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित कार्यक्रममा उनले भने, “नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ।”

">