काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले अहिले चीनलाई जिस्क्याउने बेला नभएको टिप्पणी गरेका छन्।
चीनले ठूलो प्रकोपको सामना गरिरहेको बताउँदै उनले अहिले चीनलाई जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला नभएको टिप्पणी गरेका हुन्।
नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफूले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए।
साथै, उनले नेपाल कोरोनामुक्त छ भन्ने सन्देश विश्वसामू पुर्‍याउनुपर्ने पनि बताएका छन्।
चीनबाट उद्धार गरिएका १७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।
आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरूमा उच्च सतर्कता अपनाइएको बताए।
नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे। उनले चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रूपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए।
पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रूपमा ध्यान दिँदै वैकल्पिक बजारमा जानुपर्ने बताए। चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनको भनाइ छ।
चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी यूरोप, अमेरिका, पश्चिम एशियालगायतका देशमा परिचालन गरिने मन्त्री भट्टराईले बताए।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले अहिले चीनलाई जिस्क्याउने बेला नभएको टिप्पणी गरेका छन्।
चीनले ठूलो प्रकोपको सामना गरिरहेको बताउँदै उनले अहिले चीनलाई जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला नभएको टिप्पणी गरेका हुन्।
नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफूले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए।
साथै, उनले नेपाल कोरोनामुक्त छ भन्ने सन्देश विश्वसामू पुर्‍याउनुपर्ने पनि बताएका छन्।
चीनबाट उद्धार गरिएका १७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।
आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरूमा उच्च सतर्कता अपनाइएको बताए।
नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे। उनले चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रूपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए।
पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रूपमा ध्यान दिँदै वैकल्पिक बजारमा जानुपर्ने बताए। चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनको भनाइ छ।
चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी यूरोप, अमेरिका, पश्चिम एशियालगायतका देशमा परिचालन गरिने मन्त्री भट्टराईले बताए।
"> पर्यटनमन्त्री भट्टराईले भने- ‘अहिले चीनलाई जिस्क्याउने बेला होइन’: Dekhapadhi
पर्यटनमन्त्री भट्टराईले भने- ‘अहिले चीनलाई जिस्क्याउने बेला होइन’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले अहिले चीनलाई जिस्क्याउने बेला नभएको टिप्पणी गरेका छन्।
चीनले ठूलो प्रकोपको सामना गरिरहेको बताउँदै उनले अहिले चीनलाई जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला नभएको टिप्पणी गरेका हुन्।
नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफूले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए।
चीनबाट उद्धार गरिएका १७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।
आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरूमा उच्च सतर्कता अपनाइएको बताए।
नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे। उनले चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रूपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए।
पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रूपमा ध्यान दिँदै वैकल्पिक बजारमा जानुपर्ने बताए। चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनको भनाइ छ।
चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी यूरोप, अमेरिका, पश्चिम एशियालगायतका देशमा परिचालन गरिने मन्त्री भट्टराईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्