सिरहा। सिरहाको औरही गाउँपालिकाका जनप्रतिनिधि नै तालाबन्दीमा उत्रिएका छन्।

गाउँपालिकाका चार वटा वडाका अध्यक्षहरूले तालाबन्दी गरेका हुन्।

बालपोषण रकम डेढ वर्षदेखि रोकिएको, आय-व्यय पारदर्शी नगरी भ्रष्टाचारउन्मुख भएको लगायतका आरोप लगाउँदै वडाध्यक्षहरू तालाबन्दीसहित धर्नामा उत्रिएका हुन्।

उपभोक्ता समितिले गत आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गरेका विकास निर्माणका योजनाको रकम भुक्तानी नगरेको, वडास्तरीय योजनामा वडाध्यक्षको अधिकार वञ्चित गरेको, बिनाजानकारी योजनाहरूको टेण्डर प्रकृया शुरू गरेको र शिक्षा क्षेत्र अस्तव्यस्त बनाएको वडाध्यक्षहरूको आरोप छ।

गाउँपालिकाका पाँचमध्ये चार वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, उपभोक्ता समिति लगायत धर्नामा बसेको ५ नम्बर वडाका अध्यक्ष दिलिपकुमार यादवले बताए। वडा अध्यक्ष यादवले गाउँपालिकाभित्र व्याप्त वेथितिविरुद्ध आन्दोलित भएका बताए।

यता, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले वडाध्यक्षहरूले मुठभेड खोजेको टिप्पणी गरेका छन्। अदालत र अख्तियारमा दौडधुप गरेर नभ्याएपछि तालाबन्दीमा उत्रेको गाउँपालिका अध्यक्ष यादवले आरोप लगाए।

गाउँपालिका अध्यक्ष यादव नेकपाबाट निर्वाचित हुन्। आन्दोलनमा नेकपा, समाजवादी र नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष, वडा सदस्यहरूको सहभागिता रहेको छ।

" /> सिरहा। सिरहाको औरही गाउँपालिकाका जनप्रतिनिधि नै तालाबन्दीमा उत्रिएका छन्।

"> वडाध्यक्षहरूले लगाए गाउँपालिकामा ताला: Dekhapadhi
वडाध्यक्षहरूले लगाए गाउँपालिकामा ताला

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्