बनेमा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकासले गति लिन नसक्नुको कारण खोज्न आवश्यक रहेको बताएका छन्।

१२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन- २०२० को ७ फागुनमा बनेपामा उद्घाटन गर्दै मन्त्री पुनले कसको के कमजोरीले लक्ष्य अनुसारका काम सम्पादन हुन नसकेको पत्ता लगाउनुपर्ने औंल्याए।

“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ”, पुनले भने “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?”

चौमासिक रूपमा सात प्रतिशत र सात महीनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको भन्दै मन्त्री पुनले भने, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँ हो समाधानको लागि सामूहिक रूपमा छलफल गरौँ।” रासस

" /> बनेमा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकासले गति लिन नसक्नुको कारण खोज्न आवश्यक रहेको बताएका छन्।

१२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन- २०२० को ७ फागुनमा बनेपामा उद्घाटन गर्दै मन्त्री पुनले कसको के कमजोरीले लक्ष्य अनुसारका काम सम्पादन हुन नसकेको पत्ता लगाउनुपर्ने औंल्याए।

“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ”, पुनले भने “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?”

चौमासिक रूपमा सात प्रतिशत र सात महीनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको भन्दै मन्त्री पुनले भने, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँ हो समाधानको लागि सामूहिक रूपमा छलफल गरौँ।” रासस

"> ऊर्जामन्त्रीको प्रश्‍न- 'स्थिर सरकार हुँदा पनि विकासले किन गति लिएन ?': Dekhapadhi
ऊर्जामन्त्रीको प्रश्‍न- 'स्थिर सरकार हुँदा पनि विकासले किन गति लिएन ?' <p style="text-align:justify">बनेमा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकासले गति लिन नसक्नुको कारण खोज्न आवश्यक रहेको बताएका छन्।</p> <p style="text-align:justify">१२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन- २०२० को ७ फागुनमा बनेपामा उद्घाटन गर्दै मन्त्री पुनले कसको के कमजोरीले लक्ष्य अनुसारका काम सम्पादन हुन नसकेको पत्ता लगाउनुपर्ने औंल्याए।</p> <p style="text-align:justify">&ldquo;हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ&rdquo;, पुनले भने &ldquo;अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?&rdquo;</p> <p style="text-align:justify">चौमासिक रूपमा सात प्रतिशत र सात महीनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको भन्दै मन्त्री पुनले भने, &ldquo;तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँ हो समाधानको लागि सामूहिक रूपमा छलफल गरौँ।&rdquo; <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्