भीमदत्तनगर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।
“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिका (कञ्चनपुर)मा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।”
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”
मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्र नामका व्यक्तिसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको दाबीसहितको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।
पढ्नुहोस्
कांग्रेसले भन्यो- 'सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर'
" /> भीमदत्तनगर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।
“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिका (कञ्चनपुर)मा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।”
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”
मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्र नामका व्यक्तिसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको दाबीसहितको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।
पढ्नुहोस्
कांग्रेसले भन्यो- 'सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर'
"> राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा: Dekhapadhi
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
भीमदत्तनगर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।
“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिका (कञ्चनपुर)मा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।”
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”
मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्र नामका व्यक्तिसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको दाबीसहितको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।
पढ्नुहोस्
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्