काठमाडौं। लेखा समितिको आजको बैठकले सेक्युरिटी प्रेस खरीदको सबै प्रक्रिया रोक्न नेपाल सरकारलाई निर्देशन दिएको छ। सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घुस प्रकरणको अडियो सार्वजनिक भएपछि लेखा समितिको बैठकमा सभापति भरतकुमार शाहले खरीद प्रक्रिया रोक्न निर्देशन दिएका हुन्।
बैठकमा सांसद बिरोध खतिवडाले जर्मन र फ्रान्समा प्रेसकाे अनुगमन गर्न को–को गएको र कसले कति खर्च बेहोरेको सबै सार्वजनिक गर्न पनि माग गरेका थिए।
लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले सेक्युरिटी प्रेस खरीदका सम्बन्धमा थप छानविन अगाडि बढाउने र आगामी बैठकमा जिम्मेवार अधिकारीहरूलाई बोलाएर छलफल गर्ने निर्णय भएको जानकारी दिए।
त्यसैगरी, सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रेसबारे लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग आठ प्रश्न लिखित रूपमै सोधेको छ।
समितिले मन्त्रीलाई सोधेका प्रश्नः

सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न निर्देशन, सञ्चारमन्त्री बाँस्कोटालाई लेखा समितिले साेध्याे आठ प्रश्न: Dekhapadhi
सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न निर्देशन, सञ्चारमन्त्री बाँस्कोटालाई लेखा समितिले साेध्याे आठ प्रश्न