काठमाडौं। सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिसन मागेको अडिओ संवाद  सार्वजनिक भएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरी छानबिन गर्नुपर्ने माग शुरू भएको छ। 

यसै क्रममा उनको बर्खास्ती माग गर्दै साझा पार्टीले सडक प्रदर्शन गर्ने भएको छ। 

आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा प्रदर्शन गर्ने भएको हो।

‘कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै साझा पार्टीले अहिले दिउँसो ३ बजे प्रधानमन्त्री निवास छेउ बालुवाटारमा प्रदर्शन गर्दैछ’, साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ट्वीटरमार्फत् जनाएका छन्।

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिसन मागेको अडिओ संवाद  सार्वजनिक भएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरी छानबिन गर्नुपर्ने माग शुरू भएको छ। 

यसै क्रममा उनको बर्खास्ती माग गर्दै साझा पार्टीले सडक प्रदर्शन गर्ने भएको छ। 

आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा प्रदर्शन गर्ने भएको हो।

‘कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै साझा पार्टीले अहिले दिउँसो ३ बजे प्रधानमन्त्री निवास छेउ बालुवाटारमा प्रदर्शन गर्दैछ’, साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ट्वीटरमार्फत् जनाएका छन्।

"> सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्ती माग्दै साझा पार्टीले प्रदर्शन गर्ने: Dekhapadhi
सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्ती माग्दै साझा पार्टीले प्रदर्शन गर्ने <p style="text-align: justify;">काठमाडौं। सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिसन मागेको अडिओ संवाद &nbsp;सार्वजनिक भएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरी छानबिन गर्नुपर्ने माग शुरू भएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसै क्रममा उनको बर्खास्ती माग गर्दै साझा पार्टीले सडक प्रदर्शन गर्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा प्रदर्शन गर्ने भएको हो।</p> <p style="text-align: justify;">&lsquo;कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै साझा पार्टीले अहिले दिउँसो ३ बजे प्रधानमन्त्री निवास छेउ बालुवाटारमा प्रदर्शन गर्दैछ&rsquo;, साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ट्वीटरमार्फत् जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्