काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले राष्ट्रिय सभामा बैठकमा अवरोध गरेको छ। बैठक शुरू हुनासाथै कांग्रेसका सदस्यहरूले उभिएर विरोध जनाएपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद जितेन्द्रनारायण देवलाई बोल्न समय दिएका थिए।
देवले कांग्रेसका तर्फबाट अघि सारिएका माग पूरा नभएसम्म सदन चल्न नदिने बताए। सञ्चार मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, कमिसन प्रकरणको छानबिन गरिनुपर्ने र सरकारले घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग सांसद देवले राखेका थिए।
यी मागहरू पूरा नभएसम्म सदन चल्न नदिने भन्दै कांग्रेसका सांसदहरू फेरि उभिएर विरोध गरेका थिए। त्यसपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक आउँदो १५ गते बस्ने गरी सदन स्थगन भएको जानकारी गराएका थिए।
एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटा विवादित बनेका छन्।

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग: Dekhapadhi
राष्ट्रिय सभामा कांग्रेसको अवरोध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग