सञ्चारमन्त्री बाँस्कोटाले आजै राजीनामा दिइसकेका छन्। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएको सदनसमक्ष जानकारी गराएका हुन्।

"> अडिओ प्रकरणबारे छानबिनको माग गर्दै बालुवाटारमा साझाको प्रदर्शन: Dekhapadhi
अडिओ प्रकरणबारे छानबिनको माग गर्दै बालुवाटारमा साझाको प्रदर्शन
काठमाडौं। सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन मागेको अडिओ प्रकरणबारे भरपर्दो छानबिनको माग गर्दै साझा पार्टीले प्रदर्शन गरेको छ।

साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेको हो। साझाले अडिओ प्रकरणबारे सत्यतथ्य छानबिन गर्न र सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।

सञ्चारमन्त्री बाँस्कोटाले आजै राजीनामा दिइसकेका छन्। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएको सदनसमक्ष जानकारी गराएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्