काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न बनेको कार्यदलले भोलि, ९ फागुनमा अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलले ९ फागुनमा एमसीसीको प्रतिवेदन बुझाउने भएको हो।

कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए।

आजको बैठकमा प्रतिवेदन अगाडी बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, “आजको बैठकबाट अन्तिम रूप दिने निर्णय भएको छ। अन्तिम रूप दिएर बुझाउने प्रकृयामा छाैं। भोलिसम्म प्रकृया पूरा गर्छ होला।”

एमसीसीका विषयमा सत्तारूढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल छन्।

यसअघि ७ फागुनमा परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझावसहितको प्रतिवेदन पेश गर्ने तर, संसदबाट पारित गर्ने÷नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।

" /> काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न बनेको कार्यदलले भोलि, ९ फागुनमा अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलले ९ फागुनमा एमसीसीको प्रतिवेदन बुझाउने भएको हो।

कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए।

आजको बैठकमा प्रतिवेदन अगाडी बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, “आजको बैठकबाट अन्तिम रूप दिने निर्णय भएको छ। अन्तिम रूप दिएर बुझाउने प्रकृयामा छाैं। भोलिसम्म प्रकृया पूरा गर्छ होला।”

एमसीसीका विषयमा सत्तारूढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल छन्।

यसअघि ७ फागुनमा परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझावसहितको प्रतिवेदन पेश गर्ने तर, संसदबाट पारित गर्ने÷नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।

"> नेकपाको एमसीसी सुझाव कार्यदलले भोलि प्रतिवेदन बुझाउने: Dekhapadhi
नेकपाको एमसीसी सुझाव कार्यदलले भोलि प्रतिवेदन बुझाउने
काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न बनेको कार्यदलले भोलि, ९ फागुनमा अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलले ९ फागुनमा एमसीसीको प्रतिवेदन बुझाउने भएको हो।

कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए।

आजको बैठकमा प्रतिवेदन अगाडी बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, “आजको बैठकबाट अन्तिम रूप दिने निर्णय भएको छ। अन्तिम रूप दिएर बुझाउने प्रकृयामा छाैं। भोलिसम्म प्रकृया पूरा गर्छ होला।”

एमसीसीका विषयमा सत्तारूढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल छन्।

यसअघि ७ फागुनमा परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझावसहितको प्रतिवेदन पेश गर्ने तर, संसदबाट पारित गर्ने÷नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्