साथै बाँस्कोटाले सात वटा जोडेर अडियो बनाएको होला भन्ने टिप्पणी पनि गरेका छन्।
“जब प्रश्न उठ्यो, ठीक होला, बेठीक होला, सत्य होला, असत्य होला, एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो”, बाँस्कोटाको भनाइ उद्धृत गर्दै थापाले लेखेका छन्, ‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो।”

बालकोट पुगेर बाँस्कोटाले भने- ‘पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, अप्ठ्यारो मान्नु हुँदैन’

काठमाडौं। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक मान्छेमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताएका छन्।

आज साँझ बालकोटस्थित निवासमा शुभेच्छुकहरूसँगको भेटमा बाँस्कोटाले आफूमाथि लागेको आरोप जे भएपनि छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको बताएका हुन्।

उनले राजनीति गर्ने व्यक्तिमाथि प्रश्न उठ्दा अप्ठ्यारो मान्न नपर्ने पनि बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बाँस्कोटाको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेका छन्, “यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ। मेरा बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।”