काठमाडौं। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने विश्वास छ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।

यस वर्ष नेपाल भ्रमण वर्ष–२०२० सँग पनि शिवरात्रीको प्रचारप्रसारलाई जोडिएकोले दर्शनार्थी बढ्ने कोषले जनाएको छ।

दर्शनार्थीको सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्हरी परिचालन भएका छन्। त्यस्तै १० हजार स्वयंसेवक खटिएका छन्। रासस

" /> काठमाडौं। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ।

"> महाशिवरात्रि मनाइँदै, पशुपतिमा २० लाख भक्तजन आउने अनुमान: Dekhapadhi
महाशिवरात्रि मनाइँदै, पशुपतिमा २० लाख भक्तजन आउने अनुमान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्