काठमाडौं। उखु किसानले चिनी उद्योगीबाट अहिलेसम्म पूरै भुक्तानी पाएका छैनन्। काठमाडौंमै आएर आन्दोलन गरेपछि सर्लाहीका किसानलाई एक महिनाभित्रमा भुक्तानी दिने सहमति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भएको थियो। सहमतिपछि पनि पूरै भुक्तानी नपाएका उखु किसानका समस्या नसकिँदै कुखुरा पालक किसान आन्दोलित हुने अवस्था आएको छ।

२८ मसिंरदेखि ६ पुससम्म ह्याचरी उद्योगीले गरेको देशव्यापी आन्दोलनबाट ब्रोइलर कुखुरा र अण्डाको मूल्य बढाइयो। प्रतिकिलो २४० रूपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य बढाएर ४६० रूपैयाँसम्म पुर्‍याइयो।

त्यसैगरी, किसानले ह्याचरी उद्योगबाट किन्ने चल्लाको पनि मूल्य बढाइयो। आन्दोलनअघि प्रतिगोटा ४० रूपैयाँ रहेको चल्लाको मूल्य आन्दोलनपछि ७० रूपैयाँ पुग्यो। चल्ला, अण्डा र मासुको मूल्य बढाइए पनि किसानले हुर्काएर बेच्ने जिउँदो कुखुराको मूल्य भने बढेन।

आन्दोलनअघि प्रतिगोटा ४० रूपैयाँ रहेको चल्लाको मूल्य आन्दोलनपछि ७० रूपैयाँ पुग्यो। चल्ला, अण्डा र मासुको मूल्य बढाइए पनि किसानले हुर्काएर बेच्ने जिउँदो कुखुराको मूल्य भने बढेन।

मासुको मूल्य शतप्रतिशत बढ्दा पनि जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० रूपैयाँ कायम छ। उद्योगीले आन्दोलका क्रममा ब्रोइलर, कलर ब्रोइलर र क्रोइलर चल्ला बिक्री–वितरण तथा ओसारपसार बन्द गरेका थिए। त्यसक्रममा १५ करोड रूपैयाँ बराबरको ३० लाख चल्ला जिउँदै गाडिएको थियो भने ४५ करोड रूपैयाँ बराबरको अण्डा सडकमा फ्याँकेर नष्ट गरिएको थियो।

त्यो आन्दोलनबाट एक करोड २० लाख किलो मासुको उत्पादन घटेको पशु सेवा विभागले जनाएको छ। त्यसबेला ह्याचरी उद्योगीहरूले आन्दोलनको ३ महिनापछि मात्रै मासुको मूल्य पाउने बताएका थिए।
तर, आन्दोलन सकिएको भोलीपल्टदेखि नै चल्ला, अण्डा र मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि गरियो।

भारतबाट आउन थाल्यो मासु

आन्दोलनमा चल्ला र अण्डा नष्ट गरिएपछि अहिले नेपालमा मागअनुसार ब्रोइलर कुखुरा उत्पादन हुन छाडेको जानकारहरू बताउँछन्। नेपालमा मूल्य बढी भएपछि भारतबाट अवैधरूपमा मासु आउन थालेको छ।

भारतबाट जिउँदो कुखुरा ल्याएर व्यवसायीले नेपालमा महँगोमा बिक्री गर्न थालेका छन्।

पुसको अन्तिम साता पशु क्वारेन्टाइन कार्यालयले भारतबाट बिना कागजात नेपाल ल्याउँदै गरेका दुई हजार ओटा कुखुरा नियन्त्रणमा लिएको थियो। ५ ओटा गाडीमा ल्याइएका ती कुखुरालाई नष्ट गरिएको थियो।

भारतकाे विहारमा शुरू गरिएको ठूलो लगानीको पोल्ट्री व्यवसायले नेपाली कुखुरा पालन व्यवसायलाई विस्थापन गरे एक खर्ब १५ अर्ब रूपैयाँ लगानी डुब्ने

अवैधरूपमा कुखुरा आयात हुँदा नेपाली किसानलाई मर्का परिरहेको कुखुरा पालक विष्णुु खड्का बताउँछन्। नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले सरकारले उद्योगीको समस्या वेवास्ता गर्दा आत्मनिर्भर बनिसकेको कुखुरा पालन व्यवसायमा नेपाल परनिर्भतातर्फ धकेलिन थालेको बताए।

‘‘भारतको विहारमा नेपाली बजार लक्षित कुखुरा पालन र अण्डा उत्पादन शुरू भएको छ,’’ उनले भने, “त्यहाँ उत्पादित मासु सस्तो हुने भएकाले त्यसले नेपालको उत्पादनलाई विस्थापन गर्नसक्छ।”

उनले विहारमा शुरू गरिएको ठूलो लगानीको पोल्ट्री व्यवसायले नेपाली कुखुरा पालन व्यवसायलाई विस्थापन गरे एक खर्ब १५ अर्ब रूपैयाँ लगानी डुब्ने बताए।

सरकारले समयमै किसानका माग सम्बोधन गर्न ध्यान नदिए नेपाल फेरी कुखुरा र अण्डाका लागि भारतमा निर्भर हुनुपर्ने अवस्था आउने राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका अध्यक्ष खड्काले बताए।

नेपालमा करीब पाँच लाख किसान कुखुरा पालन व्यवसायमा छन्। दुई वर्षअघि सरकारले कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर बन्ने अभियान चलाएपछि धेरै किसान यो व्यवसायमा आकर्षित भएका थिए। अहिले नेपाल कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर छ।

नेपाली बजारमा दैनिक ९ लाख किलो ब्रोइलर कुखुराको मासुको माग हुँदै आएको छ। त्यसमध्ये उपत्यकामा मात्रै झण्डै पाँच लाख किलो मासु खपत हुन्छ।

" /> काठमाडौं। उखु किसानले चिनी उद्योगीबाट अहिलेसम्म पूरै भुक्तानी पाएका छैनन्। काठमाडौंमै आएर आन्दोलन गरेपछि सर्लाहीका किसानलाई एक महिनाभित्रमा भुक्तानी दिने सहमति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भएको थियो। सहमतिपछि पनि पूरै भुक्तानी नपाएका उखु किसानका समस्या नसकिँदै कुखुरा पालक किसान आन्दोलित हुने अवस्था आएको छ।

२८ मसिंरदेखि ६ पुससम्म ह्याचरी उद्योगीले गरेको देशव्यापी आन्दोलनबाट ब्रोइलर कुखुरा र अण्डाको मूल्य बढाइयो। प्रतिकिलो २४० रूपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य बढाएर ४६० रूपैयाँसम्म पुर्‍याइयो।

त्यसैगरी, किसानले ह्याचरी उद्योगबाट किन्ने चल्लाको पनि मूल्य बढाइयो। आन्दोलनअघि प्रतिगोटा ४० रूपैयाँ रहेको चल्लाको मूल्य आन्दोलनपछि ७० रूपैयाँ पुग्यो। चल्ला, अण्डा र मासुको मूल्य बढाइए पनि किसानले हुर्काएर बेच्ने जिउँदो कुखुराको मूल्य भने बढेन।

आन्दोलनअघि प्रतिगोटा ४० रूपैयाँ रहेको चल्लाको मूल्य आन्दोलनपछि ७० रूपैयाँ पुग्यो। चल्ला, अण्डा र मासुको मूल्य बढाइए पनि किसानले हुर्काएर बेच्ने जिउँदो कुखुराको मूल्य भने बढेन।

मासुको मूल्य शतप्रतिशत बढ्दा पनि जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० रूपैयाँ कायम छ। उद्योगीले आन्दोलका क्रममा ब्रोइलर, कलर ब्रोइलर र क्रोइलर चल्ला बिक्री–वितरण तथा ओसारपसार बन्द गरेका थिए। त्यसक्रममा १५ करोड रूपैयाँ बराबरको ३० लाख चल्ला जिउँदै गाडिएको थियो भने ४५ करोड रूपैयाँ बराबरको अण्डा सडकमा फ्याँकेर नष्ट गरिएको थियो।

त्यो आन्दोलनबाट एक करोड २० लाख किलो मासुको उत्पादन घटेको पशु सेवा विभागले जनाएको छ। त्यसबेला ह्याचरी उद्योगीहरूले आन्दोलनको ३ महिनापछि मात्रै मासुको मूल्य पाउने बताएका थिए।
तर, आन्दोलन सकिएको भोलीपल्टदेखि नै चल्ला, अण्डा र मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि गरियो।

भारतबाट आउन थाल्यो मासु

आन्दोलनमा चल्ला र अण्डा नष्ट गरिएपछि अहिले नेपालमा मागअनुसार ब्रोइलर कुखुरा उत्पादन हुन छाडेको जानकारहरू बताउँछन्। नेपालमा मूल्य बढी भएपछि भारतबाट अवैधरूपमा मासु आउन थालेको छ।

भारतबाट जिउँदो कुखुरा ल्याएर व्यवसायीले नेपालमा महँगोमा बिक्री गर्न थालेका छन्।

पुसको अन्तिम साता पशु क्वारेन्टाइन कार्यालयले भारतबाट बिना कागजात नेपाल ल्याउँदै गरेका दुई हजार ओटा कुखुरा नियन्त्रणमा लिएको थियो। ५ ओटा गाडीमा ल्याइएका ती कुखुरालाई नष्ट गरिएको थियो।

भारतकाे विहारमा शुरू गरिएको ठूलो लगानीको पोल्ट्री व्यवसायले नेपाली कुखुरा पालन व्यवसायलाई विस्थापन गरे एक खर्ब १५ अर्ब रूपैयाँ लगानी डुब्ने

अवैधरूपमा कुखुरा आयात हुँदा नेपाली किसानलाई मर्का परिरहेको कुखुरा पालक विष्णुु खड्का बताउँछन्। नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले सरकारले उद्योगीको समस्या वेवास्ता गर्दा आत्मनिर्भर बनिसकेको कुखुरा पालन व्यवसायमा नेपाल परनिर्भतातर्फ धकेलिन थालेको बताए।

‘‘भारतको विहारमा नेपाली बजार लक्षित कुखुरा पालन र अण्डा उत्पादन शुरू भएको छ,’’ उनले भने, “त्यहाँ उत्पादित मासु सस्तो हुने भएकाले त्यसले नेपालको उत्पादनलाई विस्थापन गर्नसक्छ।”

उनले विहारमा शुरू गरिएको ठूलो लगानीको पोल्ट्री व्यवसायले नेपाली कुखुरा पालन व्यवसायलाई विस्थापन गरे एक खर्ब १५ अर्ब रूपैयाँ लगानी डुब्ने बताए।

सरकारले समयमै किसानका माग सम्बोधन गर्न ध्यान नदिए नेपाल फेरी कुखुरा र अण्डाका लागि भारतमा निर्भर हुनुपर्ने अवस्था आउने राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका अध्यक्ष खड्काले बताए।

नेपालमा करीब पाँच लाख किसान कुखुरा पालन व्यवसायमा छन्। दुई वर्षअघि सरकारले कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर बन्ने अभियान चलाएपछि धेरै किसान यो व्यवसायमा आकर्षित भएका थिए। अहिले नेपाल कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर छ।

नेपाली बजारमा दैनिक ९ लाख किलो ब्रोइलर कुखुराको मासुको माग हुँदै आएको छ। त्यसमध्ये उपत्यकामा मात्रै झण्डै पाँच लाख किलो मासु खपत हुन्छ।

"> चल्लाको मूल्य ४५ प्रतिशतले बढाएपछि भारतबाट आउन थाल्यो कुखुराको मासु: Dekhapadhi
चल्लाको मूल्य ४५ प्रतिशतले बढाएपछि भारतबाट आउन थाल्यो कुखुराको मासु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्