काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता बाहिर हुँदा त्याग गर्न सक्ने कम्युनिष्‍टहरू सत्तामा पुगेपछि भने विचलित हुने गरेको बताएका छन्।

भक्तपुरको थिमीमा नारायणविलाश जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले भने, "कम्युनिष्ट पार्टीले नै देश र जनताको हक अधिकारलाई सुनिश्चित गर्छ भनेर विश्वास गरेका छन्। तर, हाम्रो संस्कृति संस्कार र प्रवृत्तिमा थुप्रै समस्या बढेका छन्।"

"हामीभित्र देखा पर्न खोजेका कमजोरीलाई सुधार्दै गल्ती गर्नेलाई कारवाही गरेर पार्टीलाई सुदृढ र शुद्धिकरण गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउन राम्रा काम गर्न संकल्प गर्ने बेला आएको छ", दाहालले भने।

आन्दोलन र क्रान्तिको क्रममा हिजो जेलनेल मृत्युलाई पनि आत्मसात गर्नेहरू नै अर्कै-र्कै हुन थालेको र जनभावनालाई सम्बोधन गर्न नसक्ने देखिन थालेको दाहालको भनाइ छ।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता बाहिर हुँदा त्याग गर्न सक्ने कम्युनिष्‍टहरू सत्तामा पुगेपछि भने विचलित हुने गरेको बताएका छन्।

भक्तपुरको थिमीमा नारायणविलाश जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले भने, "कम्युनिष्ट पार्टीले नै देश र जनताको हक अधिकारलाई सुनिश्चित गर्छ भनेर विश्वास गरेका छन्। तर, हाम्रो संस्कृति संस्कार र प्रवृत्तिमा थुप्रै समस्या बढेका छन्।"

"हामीभित्र देखा पर्न खोजेका कमजोरीलाई सुधार्दै गल्ती गर्नेलाई कारवाही गरेर पार्टीलाई सुदृढ र शुद्धिकरण गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउन राम्रा काम गर्न संकल्प गर्ने बेला आएको छ", दाहालले भने।

आन्दोलन र क्रान्तिको क्रममा हिजो जेलनेल मृत्युलाई पनि आत्मसात गर्नेहरू नै अर्कै-र्कै हुन थालेको र जनभावनालाई सम्बोधन गर्न नसक्ने देखिन थालेको दाहालको भनाइ छ।

"> गल्ती गर्नेलाई कारवाही गरेर पार्टीलाई शुद्धिकरण गर्ने संकल्प गरौं: नेकपा अध्यक्ष दाहाल: Dekhapadhi
गल्ती गर्नेलाई कारवाही गरेर पार्टीलाई शुद्धिकरण गर्ने संकल्प गरौं: नेकपा अध्यक्ष दाहाल <p style="text-align:justify">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता बाहिर हुँदा त्याग गर्न सक्ने कम्युनिष्&zwj;टहरू सत्तामा पुगेपछि भने विचलित हुने गरेको बताएका छन्।</p> <p style="text-align:justify">भक्तपुरको थिमीमा नारायणविलाश जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले भने, &quot;कम्युनिष्ट पार्टीले नै देश र जनताको हक अधिकारलाई सुनिश्चित गर्छ भनेर विश्वास गरेका छन्। तर, हाम्रो संस्कृति संस्कार र प्रवृत्तिमा थुप्रै समस्या बढेका छन्।&quot;</p> <p style="text-align:justify">&quot;हामीभित्र देखा पर्न खोजेका कमजोरीलाई सुधार्दै गल्ती गर्नेलाई कारवाही गरेर पार्टीलाई सुदृढ र शुद्धिकरण गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउन राम्रा काम गर्न संकल्प गर्ने बेला आएको छ&quot;, दाहालले भने।</p> <p style="text-align:justify">आन्दोलन र क्रान्तिको क्रममा हिजो जेलनेल मृत्युलाई पनि आत्मसात गर्नेहरू नै अर्कै-र्कै हुन थालेको र जनभावनालाई सम्बोधन गर्न नसक्ने देखिन थालेको दाहालको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्