काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ७८ हजार १०० रूपैयाँ पुगेको छ।

आज ९ फागुनमा प्रतितोला ५०० रूपैयाँले बढेर ७८ हजारभन्दा माथि पुगेको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। त्यसैको प्रभावमा नेपालमा पनि सुनले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ।

हिजो ८ फागुनमा छापावाला ७७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।

हिजो पनि नयाँ रकेर्ड कायम गरेको सुनले आज ५०० बढेर अर्को रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ७७ हजार ८०० रूपैयाँ कायम छ भने चाँदीको प्रतितोला मूल्य ९१५ रूपैयाँ कायम छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ७८ हजार १०० रूपैयाँ पुगेको छ।

आज ९ फागुनमा प्रतितोला ५०० रूपैयाँले बढेर ७८ हजारभन्दा माथि पुगेको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। त्यसैको प्रभावमा नेपालमा पनि सुनले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ।

हिजो ८ फागुनमा छापावाला ७७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।

हिजो पनि नयाँ रकेर्ड कायम गरेको सुनले आज ५०० बढेर अर्को रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ७७ हजार ८०० रूपैयाँ कायम छ भने चाँदीको प्रतितोला मूल्य ९१५ रूपैयाँ कायम छ।

"> सुनको मूल्य ७८ हजार नाघ्यो: Dekhapadhi
सुनको मूल्य ७८ हजार नाघ्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ७८ हजार १०० रूपैयाँ पुगेको छ।

आज ९ फागुनमा प्रतितोला ५०० रूपैयाँले बढेर ७८ हजारभन्दा माथि पुगेको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। त्यसैको प्रभावमा नेपालमा पनि सुनले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ।

हिजो ८ फागुनमा छापावाला ७७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।

हिजो पनि नयाँ रकेर्ड कायम गरेको सुनले आज ५०० बढेर अर्को रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ७७ हजार ८०० रूपैयाँ कायम छ भने चाँदीको प्रतितोला मूल्य ९१५ रूपैयाँ कायम छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्