काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै उद्वार गरेर युक्रेन लगिएका मानिसहरू चढेको गाडीमा आक्रमण भएको छ। उद्वार गरिएका मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न लगिँदै गर्दा आक्रमण भएको हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न अपील गरेका छन्। युक्रेनका सुरक्षा अधिकारीहरूका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको झुठो दाबी गरिएको थियो। जसका कारण पनि अवस्था तनावपूर्ण बन्न पुगेको हो।

युक्रेनको सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको जनाएका छन्। चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा लगिएको थियो।

उनीहरूलाई ६ वटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा अवरोध गर्दै आक्रमण गरेका हुन्। त्यहाँका स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको प्रष्ट पारेका छन्।

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले घटना भएको नगरको भ्रमण गरेका थिए।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै उद्वार गरेर युक्रेन लगिएका मानिसहरू चढेको गाडीमा आक्रमण भएको छ। उद्वार गरिएका मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न लगिँदै गर्दा आक्रमण भएको हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न अपील गरेका छन्। युक्रेनका सुरक्षा अधिकारीहरूका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको झुठो दाबी गरिएको थियो। जसका कारण पनि अवस्था तनावपूर्ण बन्न पुगेको हो।

युक्रेनको सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको जनाएका छन्। चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा लगिएको थियो।

उनीहरूलाई ६ वटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा अवरोध गर्दै आक्रमण गरेका हुन्। त्यहाँका स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको प्रष्ट पारेका छन्।

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले घटना भएको नगरको भ्रमण गरेका थिए।

"> चीनबाट उद्धार गरिएकाहरुमाथि युक्रेनमा आक्रमण: Dekhapadhi
चीनबाट उद्धार गरिएकाहरुमाथि युक्रेनमा आक्रमण
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै उद्वार गरेर युक्रेन लगिएका मानिसहरू चढेको गाडीमा आक्रमण भएको छ। उद्वार गरिएका मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न लगिँदै गर्दा आक्रमण भएको हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न अपील गरेका छन्। युक्रेनका सुरक्षा अधिकारीहरूका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको झुठो दाबी गरिएको थियो। जसका कारण पनि अवस्था तनावपूर्ण बन्न पुगेको हो।

युक्रेनको सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको जनाएका छन्। चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा लगिएको थियो।

उनीहरूलाई ६ वटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा अवरोध गर्दै आक्रमण गरेका हुन्। त्यहाँका स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको प्रष्ट पारेका छन्।

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले घटना भएको नगरको भ्रमण गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्