दैलेख। आठबीस नगरपालिका-४, राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ। उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो।

उद्योगमा रकम नजुटेपछि सञ्चालकहरू खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन्। जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो।

तालिम लिएकाहरूलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो। गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो।

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ। उद्योग स्थापना भएको करीब दुई महीनामै उनीहरूले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताए।

युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ। वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरूकै रोहवरमा अनुदान थपियो, उनीहरूले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ। “हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरू खोजिरहेका छौँ”, उनले भने।

नगर प्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख बजेट छुट्याइएको बताए। त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ। ५३ हजार ८२४  जनश्रमदान र पाँच लाख रूपैयाँ अनुदानमा उद्योग स्थापना गरिएको थियो। रासस

" /> दैलेख। आठबीस नगरपालिका-४, राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ। उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो।

उद्योगमा रकम नजुटेपछि सञ्चालकहरू खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन्। जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो।

तालिम लिएकाहरूलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो। गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो।

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ। उद्योग स्थापना भएको करीब दुई महीनामै उनीहरूले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताए।

युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ। वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरूकै रोहवरमा अनुदान थपियो, उनीहरूले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ। “हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरू खोजिरहेका छौँ”, उनले भने।

नगर प्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख बजेट छुट्याइएको बताए। त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ। ५३ हजार ८२४  जनश्रमदान र पाँच लाख रूपैयाँ अनुदानमा उद्योग स्थापना गरिएको थियो। रासस

"> रकम जुटाउन नसक्दा दैलेखकाे रुई उद्योग बन्द, सञ्चालकहरू विदेशिए: Dekhapadhi
रकम जुटाउन नसक्दा दैलेखकाे रुई उद्योग बन्द, सञ्चालकहरू विदेशिए
दैलेख। आठबीस नगरपालिका-४, राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ। उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो।

उद्योगमा रकम नजुटेपछि सञ्चालकहरू खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन्। जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो।

तालिम लिएकाहरूलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो। गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो।

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ। उद्योग स्थापना भएको करीब दुई महीनामै उनीहरूले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताए।

युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ। वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरूकै रोहवरमा अनुदान थपियो, उनीहरूले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ। “हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरू खोजिरहेका छौँ”, उनले भने।

नगर प्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख बजेट छुट्याइएको बताए। त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ। ५३ हजार ८२४  जनश्रमदान र पाँच लाख रूपैयाँ अनुदानमा उद्योग स्थापना गरिएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्