काठमाडौं। चिनियाँ स्वास्थ्य अधिकारीहरूले त्यहाँको कारागारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको बताएका छ्न्। चिनियाँ अधिकारीहरूले जनाएअनुसार त्यहाँका कारागारमा रहेका करीब ४०० सय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरू भइरहँदा कारागारमा समेत कोरोना भाइरस पुगेपछि यो महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तस्थित रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

कारागार प्रशासनका निर्देशक वू लेईले यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्। यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएको सो कारगारका निर्देशकले जानकारी दिएका छन्।

" /> काठमाडौं। चिनियाँ स्वास्थ्य अधिकारीहरूले त्यहाँको कारागारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको बताएका छ्न्। चिनियाँ अधिकारीहरूले जनाएअनुसार त्यहाँका कारागारमा रहेका करीब ४०० सय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरू भइरहँदा कारागारमा समेत कोरोना भाइरस पुगेपछि यो महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तस्थित रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

कारागार प्रशासनका निर्देशक वू लेईले यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्। यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएको सो कारगारका निर्देशकले जानकारी दिएका छन्।

"> चिनियाँ कारागारमा पनि कोरोना भाइरस !: Dekhapadhi
चिनियाँ कारागारमा पनि कोरोना भाइरस !
काठमाडौं। चिनियाँ स्वास्थ्य अधिकारीहरूले त्यहाँको कारागारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको बताएका छ्न्। चिनियाँ अधिकारीहरूले जनाएअनुसार त्यहाँका कारागारमा रहेका करीब ४०० सय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरू भइरहँदा कारागारमा समेत कोरोना भाइरस पुगेपछि यो महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तस्थित रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

कारागार प्रशासनका निर्देशक वू लेईले यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्। यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएको सो कारगारका निर्देशकले जानकारी दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्