पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आमकार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन्। उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आमकार्यकर्ताले मञ्जुर नगरेपछि नेताहरू विस्तारै सच्चिँदै गएको बताएका हुन्।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफूअनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खबरदारी गरेकाे बताए। 

उनले ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता/कार्यकर्तामाथि बल प्रयोग गरी  भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको उनको भनाइ थियो। मुलुकमा बढदै गएको महँगी, अनियमितता, भ्रष्टाचारविरुद्ध आमजनतालाई जानकारी दिन चाँडै  कांग्रेस सडकमा उत्रिने नेता महतले बताए। रासस

" /> पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आमकार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन्। उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आमकार्यकर्ताले मञ्जुर नगरेपछि नेताहरू विस्तारै सच्चिँदै गएको बताएका हुन्।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफूअनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खबरदारी गरेकाे बताए। 

उनले ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता/कार्यकर्तामाथि बल प्रयोग गरी  भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको उनको भनाइ थियो। मुलुकमा बढदै गएको महँगी, अनियमितता, भ्रष्टाचारविरुद्ध आमजनतालाई जानकारी दिन चाँडै  कांग्रेस सडकमा उत्रिने नेता महतले बताए। रासस

"> कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएकाे छः कांग्रेस नेता महत: Dekhapadhi
कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएकाे छः कांग्रेस नेता महत <p style="text-align:justify">पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आमकार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन्। उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आमकार्यकर्ताले मञ्जुर नगरेपछि नेताहरू विस्तारै सच्चिँदै गएको बताएका हुन्।</p> <p style="text-align:justify">नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफूअनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खबरदारी गरेकाे बताए।&nbsp;</p> <p style="text-align:justify">उनले ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए।</p> <p style="text-align:justify">भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता/कार्यकर्तामाथि बल प्रयोग गरी&nbsp; भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको उनको भनाइ थियो। मुलुकमा बढदै गएको महँगी, अनियमितता, भ्रष्टाचारविरुद्ध आमजनतालाई जानकारी दिन चाँडै&nbsp; कांग्रेस सडकमा उत्रिने नेता महतले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्