काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठित अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले प्रतिवेदन बुझाएको हो।

एमसीसीका विषयमा पार्टीभित्रै विवाद बढेपछि नेकपाले १९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको थियो। प्रतिवेदनमा के सुझाव दिइयो भन्ने भन्ने कार्यदलले सार्वजनिक गरेको छैन।

कार्यदल सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्ययनका क्रममा भेटिएका विषय समेटेर सुझावसहितको प्रतिवेदन बुझाइएको बताए। तर, सुझावका विषयमा आफूहरूले भन्न नमिल्ने प्रतिक्रिया दिए।

“हामीले प्रधानमन्त्री र अध्यक्षलाई सुझावसहितको प्रतिवेदन बुझाएका छौं, त्यसलाई कसरी, कुन बाटोबाट सार्वजनिक गर्ने उहाँहरूले गर्नुहोला”, मन्त्री ज्ञवालीले देखापढीसँग भने, “प्रतिवेदनका विषयमा हामीले अहिले नै केही भन्न मिल्दैन।”

शुरूमा दश दिनको समयसीमा दिइएको कार्यदललाई काम नसकिएपछि थप दश दिन समय दिइएको थियो। २० दिन समयसीमाको अन्तिम दिन आज कार्यदलले नेकपा नेतृत्वलाई प्रतिवेदन बुझाएको हो।

" /> काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठित अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले प्रतिवेदन बुझाएको हो।

एमसीसीका विषयमा पार्टीभित्रै विवाद बढेपछि नेकपाले १९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको थियो। प्रतिवेदनमा के सुझाव दिइयो भन्ने भन्ने कार्यदलले सार्वजनिक गरेको छैन।

कार्यदल सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्ययनका क्रममा भेटिएका विषय समेटेर सुझावसहितको प्रतिवेदन बुझाइएको बताए। तर, सुझावका विषयमा आफूहरूले भन्न नमिल्ने प्रतिक्रिया दिए।

“हामीले प्रधानमन्त्री र अध्यक्षलाई सुझावसहितको प्रतिवेदन बुझाएका छौं, त्यसलाई कसरी, कुन बाटोबाट सार्वजनिक गर्ने उहाँहरूले गर्नुहोला”, मन्त्री ज्ञवालीले देखापढीसँग भने, “प्रतिवेदनका विषयमा हामीले अहिले नै केही भन्न मिल्दैन।”

शुरूमा दश दिनको समयसीमा दिइएको कार्यदललाई काम नसकिएपछि थप दश दिन समय दिइएको थियो। २० दिन समयसीमाको अन्तिम दिन आज कार्यदलले नेकपा नेतृत्वलाई प्रतिवेदन बुझाएको हो।

"> नेकपाको एमसीसी सुझाव कार्यदलले प्रतिवेदन बुझायो: Dekhapadhi
नेकपाको एमसीसी सुझाव कार्यदलले प्रतिवेदन बुझायो
काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठित अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले प्रतिवेदन बुझाएको हो।

एमसीसीका विषयमा पार्टीभित्रै विवाद बढेपछि नेकपाले १९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको थियो। प्रतिवेदनमा के सुझाव दिइयो भन्ने भन्ने कार्यदलले सार्वजनिक गरेको छैन।

कार्यदल सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्ययनका क्रममा भेटिएका विषय समेटेर सुझावसहितको प्रतिवेदन बुझाइएको बताए। तर, सुझावका विषयमा आफूहरूले भन्न नमिल्ने प्रतिक्रिया दिए।

“हामीले प्रधानमन्त्री र अध्यक्षलाई सुझावसहितको प्रतिवेदन बुझाएका छौं, त्यसलाई कसरी, कुन बाटोबाट सार्वजनिक गर्ने उहाँहरूले गर्नुहोला”, मन्त्री ज्ञवालीले देखापढीसँग भने, “प्रतिवेदनका विषयमा हामीले अहिले नै केही भन्न मिल्दैन।”

शुरूमा दश दिनको समयसीमा दिइएको कार्यदललाई काम नसकिएपछि थप दश दिन समय दिइएको थियो। २० दिन समयसीमाको अन्तिम दिन आज कार्यदलले नेकपा नेतृत्वलाई प्रतिवेदन बुझाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्