काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र पुर्खाको विरताको सम्मान गर्नुपर्ने बताएका छन्।

चौंथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाहरूको योगदानको कदर गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रूपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताए।

दहचोक पुगेर ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरे। उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरे।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरूको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए। विभिन्न जिल्लामा रहेका गढीहरूको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए।

आफू पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए। हिउँदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए।

ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पुननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरे।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र पुर्खाको विरताको सम्मान गर्नुपर्ने बताएका छन्।

चौंथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाहरूको योगदानको कदर गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रूपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताए।

दहचोक पुगेर ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरे। उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरे।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरूको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए। विभिन्न जिल्लामा रहेका गढीहरूको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए।

आफू पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए। हिउँदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए।

ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पुननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरे।

"> इतिहासको कदर र सम्मान गर्नुपर्छ- प्रधानमन्त्री ओली: Dekhapadhi
इतिहासको कदर र सम्मान गर्नुपर्छ- प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र पुर्खाको विरताको सम्मान गर्नुपर्ने बताएका छन्।

चौंथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाहरूको योगदानको कदर गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रूपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताए।

दहचोक पुगेर ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरे। उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरे।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरूको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए। विभिन्न जिल्लामा रहेका गढीहरूको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए।

आफू पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए। हिउँदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए।

ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पुननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्