लहान। प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालनमा ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महीना निशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा शुरु भएको छ। 

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५, १ माघपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर चलिरहेको छ।  छोरीको बीमा गर्ने अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ। 

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका  लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए।

सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा  शुरू गरिएको उनले जानकारी दिए।  सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ।     

" /> लहान। प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालनमा ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महीना निशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा शुरु भएको छ। 

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५, १ माघपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर चलिरहेको छ।  छोरीको बीमा गर्ने अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ। 

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका  लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए।

सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा  शुरू गरिएको उनले जानकारी दिए।  सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ।     

"> छोरीको बीमा गराउनेलाई  निशुल्क इन्टरनेट सेवा दिन शुरू: Dekhapadhi
छोरीको बीमा गराउनेलाई  निशुल्क इन्टरनेट सेवा दिन शुरू <p style="text-align:justify">लहान। प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालनमा ल्याएको &lsquo;छोरी शिक्षा बीमा कार्यक्रम&rsquo;अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महीना&nbsp;निशुल्क इन्टरनेट सेवा वितरण कार्य &nbsp;सिरहामा शुरु भएको छ।&nbsp;</p> <p style="text-align:justify">&lsquo;मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ&rsquo; अभियानअन्तर्गत २०७५, १&nbsp;माघपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर चलिरहेको छ।&nbsp; छोरीको बीमा गर्ने&nbsp;अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ।&nbsp;</p> <p style="text-align:justify">प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका &nbsp;लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए।</p> <p style="text-align:justify">सिरहाको सुखीपुर नगरपालिका&ndash;१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा &nbsp;शुरू&nbsp;गरिएको उनले जानकारी दिए। &nbsp;सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ। &nbsp;&nbsp; &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्