क्षेत्रीलाई १६ असोज साँझ अचानक प्राधिकरणको मुख्यालयमा सरूवा गरिएको हो ।
उनको ठाउँमा सुरेशमान सिंहलाई कायममुकायम महाप्रबन्धक बनाइएको छ ।
प्राधिकरणले नियमित प्रक्रियाअन्तर्गत सरूवा भएको जनाएपनि क्षेत्रीलाई चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण सम्बन्धी सूचना चुहाएको आरोप लगाइएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि १५ असोजमा मात्र एअर चाइनाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो ।
देखापढीले सम्पर्क गर्दा क्षेत्रीले भने, “म अहिले कुरा गर्न सक्दिनँ, यसबारे पछि भनौंला ।”