इरान। इरानमा आज थप एकजना कोरोना सक्रमित व्यक्तिको मृत्यु भएको छ। योसहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन्। इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए। रासस-एएफपी

" /> इरान। इरानमा आज थप एकजना कोरोना सक्रमित व्यक्तिको मृत्यु भएको छ। योसहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन्। इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए। रासस-एएफपी

"> इरानमा कोरोनाबाट पाँचजनाको मृत्यु: Dekhapadhi
इरानमा कोरोनाबाट पाँचजनाको मृत्यु <p style="text-align:justify">इरान। इरानमा आज थप एकजना कोरोना सक्रमित व्यक्तिको मृत्यु भएको छ। योसहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।</p> <p style="text-align:justify">इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन्। इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ।</p> <p style="text-align:justify">इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए। <em>रासस-एएफपी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्