काठमाडौं। कोभिड-१९ (नोबेल कोरोना भाइरस) को महामारीबाट सिर्जित संकट गहिरिँदै जाँदा चीनका राष्ट्रपति सी चीनफिङले देशको सबैभन्दा शक्तिशाली निकाय चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बोलाए।

३ फेब्रुअरीमा महासचिव सीसहित स्थायी समितिका सात सदस्यले सार्वजनिक प्रचार–प्रसारलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे पनि छलफल गरे। उनीहरू ‘महामारीविरूद्ध चीनको लडाइँ तथा चिनियाँ जनताले देखाएको एकताको कथा भन्न’ सहमत भए।

त्यसपछि थुप्रै चिनियाँ कूटनीतिज्ञ ट्वीटरमा जोडिए, जसलाई एक वर्ष अघिसम्म उनीहरू जानीबुझी बेवास्था गर्दथे।

चीनमा प्रतिबन्ध रहेको ट्वीटर विश्वव्यापीरूपमा आफ्नो आवाज मुखरित गर्न खोजिरहेको चिनियाँ कम्युनिष्ट पार्टीका लागि तुरुन्तै उपयोगी माध्यम बन्यो।

विदेश मन्त्रालयको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुसन्धान गरेका दुईजना प्राज्ञहरू झाओ अलेक्जेन्ड्रे हुआङ र रुई वाङका अनुसार सन् २०१८ को अक्टोबरसम्म जम्मा १७ जना चिनियाँ कूटनीतिज्ञको ट्वीटर अकाउन्ट थियो। अहिले यो संख्या ८० भन्दा बढी पुगेको छ।

उनीहरूले चीनका डाक्टर र नर्सले महामारीका बेला बहादुरीपूर्वक गरेका कामको प्रचार गर्न र चीनलाई सहानुभूति दिएका पश्चिमा राष्ट्रका नेताहरूको सन्देश फैलाउन ट्वीटरको प्रयोग गरिराखेका छन्।

‘कुनै पनि जाडोयाम सधैँभर रहँदैन। त्यसपछि वसन्त आउने पक्का छ’, चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले १४ फेब्रअरीमा आफ्नो पहिलो ट्वीट लेखिन्।

Caption

कूटनीतिज्ञहरू ट्वीटरमा आक्रमकरूपमा पनि प्रस्तुत हुन्छन्।

‘तिमी भाइरसको एक अंश भएजस्तो गरी बोलिरहेका छौ र तिमीलाई पनि भाइरसलाई जस्तै नामेट पारिने छ। तिमीलाई धिक्कार छ’, भारतको कोलकत्तास्थित चिनियाँ महावाणिज्यदूत झा लिओऊले १६ फेब्रुअरीमा एक आलोचकलाई प्रकोपसँग जुध्नु नै चीनको लक्ष्य भएको बताउँदै यसरी ट्वीटरमा जवाफ फर्काए।

चिनियाँ कूटनीतिज्ञहरूको यस्तो रुखो बोली केही अघिसम्म पनि अस्वभाविक मानिन्थ्यो।

सन् २०१२ मा सी चीनफिङ चीनको नेता भएपछि उनले आफ्ना कूटनीतिज्ञहरूलाई चीनबारेको ‘डिस्कोर्ष’ अझ बढाउन प्रोत्साहन गर्दै आएका छन्।

द इकोनोमिस्ट ले धेरै चिनियाँ कूटनीतिज्ञलाई उनीहरू किन ट्वीटरमा सक्रिय भएका छन् भनेर डीएम (डाइरेक्ट मेसेज) मार्फत् सोधेको थियो।

अस्ट्रियाका लागि चिनियाँ राजदूत ली सिआओसीले द इकोनोमिस्टलाई ट्वीटरको डीएममै जवाफ फर्काए- ‘राष्ट्रपति सीले चिनियाँ कूटनीतिज्ञहरूलाई चीनका बारेमा राम्रोसँग बताउन र चीनको सत्य तथा बहुआयामिक तस्वीर व्यक्त गर्न भन्नुभएको छ।’

त्यस्तै कोलकत्तास्थित चिनियाँ महावाणिज्यदूत झाले चीनका बारेमा सत्य कुरा बताउनु नै आफ्नो एक मात्र उद्देश्य भएको जवाफ द इकोनोमिस्टलाई फर्काएका छन्।

नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छी पनि अन्य केही चिनियाँ कूटनीतिज्ञ जस्तै ट्वीटरमा सक्रिय छिन्। ५ असार २०७६ मा उनले ट्वीटर अकाउन्ट खाेल्दा धेरै नेपाली सञ्चारमाध्यमले समाचार छापेका थिए।

अहिलेको महामारी फैलिनुअघि चिनियाँ कूटनीतिज्ञहरूले ‘सिन्जियाङमा मानवअधिकार उल्लंघन भएको’ भन्ने अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिवेदनको खण्डन गर्न ट्वीटरको प्रयोग गर्दथे।

२ जनवरीमा बेरुतस्थित चिनियाँ वाणिज्यदूत छाओ यीले गरेको ट्वीट यस्तो थियो– ‘धेरैजसो पश्चिमाहरूको आतंकवादविरोधी तर्क कस्तो हुन्छ भने, मैले सार्वभौम राष्ट्रमाथि बम खसालें। त्यसबाट थुप्रै गैरसैनिक नागरिक हताहत भएका छन्। मैले मानवअधिकारको रक्षा गरिरहेको छु।’

झाओ लिचिआन ट्वीटरमा बढी मुखरित हुने चिनियाँ कूटनीतिज्ञमा पर्छन्। ट्वीटरमा उनका करीब दुई लाख ४० हजार फलोअर्स छन्।

उनले गत जुलाई महीनामा ट्वीटे– ‘वासिंगटनका काला जाति बहुल जिल्लाहरूलाई गोरा जातिका मान्छेले सकेसम्म बेवास्ता गर्दछन्।’

यसको प्रतिक्रियामा संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत सुसान राइसले ट्वीट गरिन्– ‘झाओ जातीय घृणा फैलाउने नष्लवादी व्यक्ति हुन्।’

झाओ त्यो बेला पाकिस्तानको इस्लामावादस्थित चिनियाँ दूतावासमा उपप्रमुख थिए। राइसले संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत छुई तिआनखाईलाई भनिन्, ‘उनलाई (झाओ) घर फिर्ता पठाएर सही काम गर।’ झाओले राइस बेवास्ता गर्नुपर्ने स्तरको अज्ञानी रहेको जवाफ फर्काए।

त्यस्तै राजदूत छुईले पनि राइसलाई जवाफ दिए- ‘झाओ वासिंगटनमा काम गर्दैनन्, उनको ट्वीट मैले प्रमाणित गरेको पनि होइन। र झाओको ट्वीटर अकाउण्टले चीनको धारणा प्रतिनिधित्व पनि गर्दैन।’

झाओले केहीबेरपछि आफ्ना ट्वीट मेटे। पछि झाओलाई बेइजिङ सारियो। जहाँ उनी विदेश मन्त्रालयको सूचना विभागका उपप्रमुख छन्।

(२२-२८ फेव्रवरी २०२० को द इकोनोमिस्ट बाट भावानुवाद।)

" /> काठमाडौं। कोभिड-१९ (नोबेल कोरोना भाइरस) को महामारीबाट सिर्जित संकट गहिरिँदै जाँदा चीनका राष्ट्रपति सी चीनफिङले देशको सबैभन्दा शक्तिशाली निकाय चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बोलाए।

"> चिनियाँ कूटनीतिज्ञको रोचक ट्‍वीटर यात्रा: Dekhapadhi
चिनियाँ कूटनीतिज्ञको रोचक ट्‍वीटर यात्रा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्