टिकाको दिन सार्वजनिक यातायात कम चल्ने भएकोले सेनाले काठमाडौं उपत्यकाभित्रका सात रूटमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म बस चलाउने भएको हो ।
बस रूटः
१. भद्रकाली–कालीमाटी–कलंकी हुँदै नागढुङ्गा र सोही रूट फिर्ता ।
२.भद्रकाली–बल्खु–कीर्तिपुर हुँदै सोही रूट फिर्ता ।
३. भद्रकाली–बानेश्वर–कोटेश्वर–गठ्ठाघर हुँदै सोही रूट फिर्ता ।
४. भद्रकाली–लैनचौर–महाराजगञ्ज–बुढानिलकण्ठ हुँदै सोही रूट फिर्ता ।
५. भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु हुँदै सोही रूट फिर्ता ।
६. भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलंकी–सितापाइला–बालाजु–महाराजगञ्ज–चाबहिल–गौशला–एअरपोर्ट–तीनकुने हुँदै भद्रकाली ।
७. भद्रकाली–बानेश्वर–तीनकुने–एअरपोर्ट–गोशला–चाबहिल–महाराजगञ्ज–बालाजु–सीतापाइला–कलंकी–सातदोबाटो–कोटेश्वर–बानेश्वर–हुँदै भद्रकाली ।
" /> टिकाको दिन सार्वजनिक यातायात कम चल्ने भएकोले सेनाले काठमाडौं उपत्यकाभित्रका सात रूटमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म बस चलाउने भएको हो ।बस रूटः

">